Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सत्यमोहन जोशी अस्वस्थ

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । १०१ वर्षीय जोशीलाई शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ । विहीबार बिहान... थप हेर्नुहोस्

मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा सुरु

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका... थप हेर्नुहोस्

सिटिजन्स बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प... थप हेर्नुहोस्

भक्तपुर सिरुटारमा नेपाल बङ्गलादेश बैंकको शाखा

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ ७ गतेबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक क... थप हेर्नुहोस्

आज काँग्रेसले देशभर प्रदर्शन गर्दै

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस आन्दोलनमा ओर्लिएको हो। आजको विरोध प्रदर्शन... थप हेर्नुहोस्

डब्ल्युएचओमा फर्कियो अमेरिका, वाइडेनले गरे यस्ता निर्णय

२०७७ माघ ८

ताजा नेपाल

एजेन्सी । ४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमि... थप हेर्नुहोस्

गच्छदार ५ करोड बोकेर अदालत जाँदै

२०७७ माघ ७

ताजा नेपाल

  काठमाडौं । ललित निवास काण्डका दोषीहरू उपर विशेष अदालतले सूचना जारी गरेपछि तारिख धाउने प्रक्रिया जारी छ । यो विषयमा चन्द्रदेव जोशी जस्ता तत्कालिन भूमिसुधारमन्त्री बिना धरौटी तारेख धाइरहेका छन् भने तत्कालिन भौतिक... थप हेर्नुहोस्

ओलीले खटाए देउवालाई फकाउने दूत

२०७७ माघ ७

ताजा नेपाल

काठमाडौं । कुनै बेला नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको सत्तामा आउने सपना अब ५० वर्ष पर स¥यो, कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको काम गर्छ, जनताको इच्छा पूरा गर्ने नेकपा नै हो, कम्युनिष्टहरूले राष्ट्रिय ... थप हेर्नुहोस्

कसको कति बाँकी छ उखु किसानको भुक्तानी

२०७७ माघ ७

ताजा नेपाल

काठमाडौँ । कृषिप्रधान देश, जहाँका किसानले बेलामा मल बिउ मात्रै पाउँदैनन् उत्पादन बिक्री गर्न सिंहदरबारमा धर्ना दिनुपर्छ । यही बेला विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ... थप हेर्नुहोस्

उच्च सतर्कताबीच बाइडेनले शपथ लिदैँ, को को जाँदैछन् भीआईपी

२०७७ माघ ७

ताजा नेपाल

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ। अमेरिकामा ... थप हेर्नुहोस्