Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

डा. केसीले फेरि दिए अनशन बस्ने चेतावनी

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । १८औं अनसनको तयारी गर्दै प्रा. डा. गोविन्द केसीले सरकारसामू ७ बुँदे माग राखेका छन् । डा केसीले आज विज्ञप्ति जारी गर्दै विगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, निजी मेडिकल कलेजले अवैध र... थप हेर्नुहोस्

ट्राफिकले देखायो सक्रियता

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । दशैं शुरु हुनासाथ यातायात व्यवसायीहरु र सरकारबीच चल्ने युद्ध यस पटक पनि बाँकी रहेन । इन्धनको मूल्य वृद्धि नभए पनि दशैंको मुखमा भाडा बढाउनुपर्ने माग राख्दै व्यवसायीहरुले केही दिन यातायात व्यवस्था कार्यालयलाई सा... थप हेर्नुहोस्

कसरी उठ्यो यिनको हैसियत ?

२०७६ भाद्र २९

ताजा नेपाल

कामठाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनमा रहेको सम्पत्ति शुद्धिकरण विभागले आफ्नो कार्यालयमा थुप्रिएका उजुरीको छानविन कति गर्छ ? तर सरकारी सेवामा रहँदा देशको राष्ट्रिय सम्पत्तिमाथि ब्रम्हलुट गर्नेहरूले शिर ठाडो गरे... थप हेर्नुहोस्

जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

२०७६ भाद्र २९

ताजा नेपाल

बर्दिया । बर्दिया बस्ने ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका(१ खोल्टाडी बस्ने २० वर्षीय यशुव नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन... थप हेर्नुहोस्

चेकपोष्टमा समातियो लागूऔषध

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगा चेकपोष्ट अगाडि चेकजाँचको क्रममा अवैध लागूऔषध ब्राउनसुगर १ दशमलब ४ ग्राम सहित बर्दिया बुद्धनगर बस्ने मदन गुरुङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहर... थप हेर्नुहोस्

व्यवसायिक विकास तालिम सम्पन्न

२०७६ भाद्र २९

ताजा नेपाल

भक्तपुर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत समेतका प्रहरी कर्मचारीहरुको लागि संचालित व्यवसायिक विकास तालिम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्त... थप हेर्नुहोस्

पेस्तोलसहित साजन गुरुङ पक्राउ

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । गुण्डागर्दी तथा विभिन्न अपराधमा संलग्न रहेका काठमाडौं जरंखु बस्ने धादिङ नेत्रावती गाउँपालिका(२ का ३१ वर्षीय साजन गुरुङलाई कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विगत ... थप हेर्नुहोस्

अबको ५० वर्ष कम्युनिष्टको सरकार

२०७६ भाद्र २८

ताजा नेपाल

झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्... थप हेर्नुहोस्

काँग्रेसमा अब अन्तरघात हुँदैन : देउवा

२०७६ भाद्र २८

ताजा नेपाल

  दाङ । दोस्रो जागरण अभियानमा नेपाली काँग्रेस जुटेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । दाङको ... थप हेर्नुहोस्

डेङ्गु जित्न बलियो आत्मबल

२०७६ भाद्र २८

ताजा नेपाल

चितवन । डेङ्गुको महामारी देशैभर फैलिएको छ । यसै सन्दर्भमा चितननमा डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको भूमिका विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न स... थप हेर्नुहोस्