Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

धादिङका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । अग्र मोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम कोरोना संक्रमित भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनु... थप हेर्नुहोस्

कोरोना कोषमा नेपाल बैंकको ३ करोड ४६ लाख

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकले सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी उक्त सहयोग गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव... थप हेर्नुहोस्

नागरिकता ऐन संशोधनमा सर्वोच्चले खोज्यो कारण

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । राजनीतिक एजेन्डा बन्ने गरेको नागरिकताका विषयमा सधैं विवाद र बहस जारी रहेकै बेला नागरिकता ऐन संशोधनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र ... थप हेर्नुहोस्

चौधरी फाउण्डेसनले दियो ८ वटा भेन्टिलेटर

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उ... थप हेर्नुहोस्

एलजी नेपालको आधिकारीक वेवसाइट सार्वजनिक

२०७७ श्रावण २८

ताजा नेपाल

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारीक वेवसाइट www.lgnepal.com सार्वजनिक गरेको छ । यो वेबसाइटमार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुको बारेमा जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा उपभ... थप हेर्नुहोस्

भट्टलाई दियो अदालतले झड्का

२०७७ श्रावण २७

ताजा नेपाल

काठमाडौं । पावर र पहुँच भएकालाई सानोतिनो झड्काले पछार्न सक्दैन । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी ग... थप हेर्नुहोस्

बन्यो कोरोनाको भ्याक्सिन, राष्ट्रपतिकी छोरीलाई परीक्षण

२०७७ श्रावण २७

ताजा नेपाल

एजेन्सी। विश्वकै पहिलो कोरोनाभाइरस भ्याक्सिनले आधिकारिक रुपमा स्वीकृति पाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार उनको देशले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको घोषणा गरे । पुटिनले यो भ्याक्सिन विश्वकै पहिलो स... थप हेर्नुहोस्

आज ६३८ नयाँ संक्रमित थपिए, उपत्यकामा मात्रै १३४ जना

२०७७ श्रावण २७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भयावह अवस्थामा माथितिर उक्लँदै गर्दा आज देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा त... थप हेर्नुहोस्

कलाकार कल्पना मुडभरीले यसरी बनाइन् हत्याको योजना (गंगबु हत्याकाण्ड)

२०७७ श्रावण २७

ताजा नेपाल

काठमाडौं । राजधानीको टोखा नगरपालिका १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कलाकार समेत रहेको खुलेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पना... थप हेर्नुहोस्

अमेरिकी स्वार्थ रक्षामा प्रधानमन्त्रीको अन्तिम कसरत

२०७७ श्रावण २७

ताजा नेपाल

इन्डो–अमेरिकी, इन्डो–प्यासिफिक सैन्य रणनीति रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम प्रयत्न गरिरहेका छन् । पछिल्लो चरणमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाएर एमसीसी पारित गर्ने प्रधानमन्त्रीको ... थप हेर्नुहोस्