Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राजधानीलाई कोरोनाले गाज्यो आज थप ९२ जना संक्रमित

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंलाई कोरोनाले गाँजिसकेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयकै ३ कर्मचारीलाई कोरोना

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणबाट सबैलाई सताइएको बेला स्वास्थ्य मन्त्रालयकै ३ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताएका छ... थप हेर्नुहोस्

राजनीतिसँगै समाजसेवा

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौं । देशभित्र बेरोजगारी समस्यालाई हल गर्नका लागि राज्यस्तरबाट भएका प्रयासहरु कम भइरहेको समयमा निजी संघसंस्था र सामाजिक संघसंस्थाहरुले क्रियाशीलता बढाउँदै लगेका छन् । कृषि पर्यटन तथा प्राविधिक तालिमको माध्यमबाट दक्ष... थप हेर्नुहोस्

आकस्मिक बिशेष रक्तदान कार्यक्रम सम्पन्न

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौं । कोरोना भाईरस (कोभिड १९ ले) देशका सम्पूर्ण क्षेत्रमा नकारात्मक असार पुर्याउँदै लकडाउनू पश्चात केही समयको अन्तरालपछि शटडाउनको सामना गर्दै रक्त व्यवस्थापनलाई सहज र सरलका साथै प्रभावकारी सेवा प्रदान गर्न वर्तमान अ... थप हेर्नुहोस्

प्रहरीको आँखा छल्दै सडकभरि सवारी, यही हो जोरबिजोर ?

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले सताएको भन्दै सरकारले जोरबिजोर प्रणाली लागू गरेपछि सडकमा झनै यात्रुको चाप बढेको छ । गाडी पातलिएपछि यात्रु बाक्लिन पुग्दा संक्रमणको अवस्था झन भयाबह बन्दै गएको छ । सरकारले लागू गरेको जोरबिजोरको अनुगम... थप हेर्नुहोस्

जनप्रिय पूर्वराजाले देश छाडे

२०७७ श्रावण २५

ताजा नेपाल

एजेन्सी । स्पेनका पूर्वराजा ख्वान कार्लोसले आफ्नो मूलुक छाडेका छन् । भ्रष्टाचार मुद्दामा आफ्नो नाम पनि जोडिएपछि निराश भएका कार्लोस विशेष उडानमार्फत संयुक्त अरब इमिरेट्स पुगेको दाबीसहितको तस्वीर सार्वजनिक भएको छ ।देश छोड्... थप हेर्नुहोस्

युवाहरुको ग्याङ फाइटमा तीन सिकिस्त

२०७७ श्रावण २५

ताजा नेपाल

कैलाली । दुई युवा समूहबीच कैलालीको टीकापुरमा ग्याङ फाइट हुँदा पाँच जना घाइते भएका छन् भने तीन जनाको अवस्था जटिज रहेको बताइएको छ । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका ... थप हेर्नुहोस्

पापी कोरोनाले लियो विदेशी भूमिमा १९१ नेपालीको ज्यान

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौँ । रोजीरोटीको खोजीमा विश्वभका कुना कन्दारमा पुगेका नेपाली कोरोना संक्रममा परेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना... थप हेर्नुहोस्

आज काठमाडौंमा ६२ जना कोरोना संक्रमित

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । उ... थप हेर्नुहोस्

गृहमन्त्रीको पनि कोरोना नेगेटिभ

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री, सभामुख र नेकपा अध्यक्ष पछि गृहमन्त्री रामबहादुर थापाको कोरोना रिपोर्ट पनि नेगेटिभ देखिएको छ । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आ... थप हेर्नुहोस्