Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मेयर र ल्याब टेक्निसियन पनि कोरोना संक्रमित

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौँ । सबै क्षेत्रमा कोरोना कहल बढेको छ । आम नागरिक मात्रै होइन अब ठूला बडालाई पनि कोरोनाले सताउन थालेको छ । बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा शु... थप हेर्नुहोस्

प्रधानमन्त्रीले राजीनामा नदिने पूर्व माओवादीको घोषणा

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस संगठन नेपालले शुक्रवार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपाल... थप हेर्नुहोस्

अपराधीको फोनले अरु अपराधी पनि समात्यो

२०७७ श्रावण २४

ताजा नेपाल

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा गत चैतमा पाँच जनाको समूहमा आएका व्यक्तिले एक महिलालाई बलात्कारपश्चात् चोरी गरी फरार रहेका आरोपितलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गाउँपालिका–५ स्थित कुखुरे घर भएका ३७... थप हेर्नुहोस्

कोरोनाले अमेरिकामा १ लाख ६१ हजार बढीको ज्यान लियो

२०७७ श्रावण २४

ताजा नेपाल

एजेन्सी। कोरोना भाइरसको संक्रमण विश्वभरनै छ । त्यसमा पनि संयुक्त राज्य अमेरिका कोरोनाको सबैभन्दा ठूलो चपेटामा परेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख... थप हेर्नुहोस्

उपत्यकामा १०६, देशभर ४६४ जना संक्रमित भएसँगै काठमाडौं उपत्यका १५ दिनलाई सटडाउन

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण थपिनेक्रम आज पनि बढेको छ । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम... थप हेर्नुहोस्

गृहको आदेश अलपत्र, सडकमा ट्राफिक बेपत्ता

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेताहरु तस्कर माफियाकै घेराउमा छन् । त्यही कारण प्रधानमन्त्री ओलीले दलाल र बिचौयलियाको राज राजदूतदेखि लगानी बोर्डसम्म चलाएका छन् । भ्रष्टाचारीलाई माया मान्ने त्यो अख्तियार, देशमा शान्ति सुरक्षा दिलाउने नेपाल प... थप हेर्नुहोस्

२१ वर्षे युवक कोरोनासँग हारे

२०७७ श्रावण २३

ताजा नेपाल

सिरहा । सिरहामा २१ वर्षीइ युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरह... थप हेर्नुहोस्

गलत ठेगाना टिपाएर कोरोना संक्रमित बेपत्ता

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौं । कोरोना परीक्षणका लागि पुगेकाहरुले मोबाइल नम्बर मात्रै होइन ठेगाना समेत गलत टिपाउने गरेको पत्ता लागेको छ । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग न... थप हेर्नुहोस्

भ्रष्टाचार र तस्करी लुक्दैन हजुर

२०७७ श्रावण २३

ताजा नेपाल

काठमाडौँ । बहुमत प्राप्त पार्टी र सरकारको नेतृत्व गरेको शक्ति अहिले भद्रगोलमा फसेको छ । जनता र राष्ट्रको नाममा गुटीय ब्रम्हलुट नेकपाको अहङ्कारवादी सोच बन्दैछ । पार्टी राजनीतिबाट टाढा विश्व बैङ्क र एसियाली विकास बैङ्कका द... थप हेर्नुहोस्

कोरोनाकै कारण थप ५ जनाले ज्यान गुमाए

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । संक्रमणको दर बढेसँगै मृतकको संख्या पनि बढेको छ । नेपालमा थप ५ कोरोना संक्रमितको निधन भएको छ। योसँगै देशभर ६५ पुगेको छ। मोरङस्थित रंगेली नगरपालिका, ८ दर्बेसाका ४५ वर्षिय पुरुषको साउन २१ गते बिहान साढे १० बजे नि... थप हेर्नुहोस्