Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल र सिटौला पक्षद्वारा बहिस्कार

२०७६ मंसिर २७

ताजा नेपाल

काठमाडौं । सभापति शेरबहादुर देउवा पेलेर अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय ... थप हेर्नुहोस्

भारी हिमपातको सम्भावना

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली हुने जानकारी दिएको छ । बिहिबार विहान एक सूचना जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा... थप हेर्नुहोस्

विश्व सम्पदा सूचिनै कब्जा गर्ने शेर्पा समूहको पर्दाफास

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । माओवादी जनयुद्धले २३४ वर्षे राजतन्त्रलाई विस्थापित ग¥यो । मुलुक संसदीय व्यवस्थाको भ्रष्टाचार र कमिशनको दलदलबाट मुक्त गराउँदै लोकतान्त्रिक गणतन्त्र हुँदै संघीयतामा प्रवेश गरायो । ११ वर्षसम्म माओवादीको टाउकाको म... थप हेर्नुहोस्

४० हजार घुससहित प्रहरी निरीक्षक रंगेहात पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापालाई अखित्यार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट ... थप हेर्नुहोस्

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका(६ बौद्ध रामहिटी बस्ने २४ वर्षीय सोनाम दोर्जेलाई प्रहरीले पक्राउ गरेको छ । दोर्जेले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्... थप हेर्नुहोस्

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

धादिङ । जिल्ला अदालत धादिङको २०७३ पुस २३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७५ हजार रुपैयाँ जरिवाना भई फरार रहेकी प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका(२ बस्ने २२ वर्षीया प्रेम माया तामाङलाई मंगलबार प्रहरीले ... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका(१६ नगवा पोखरीबाट अवैध लागूऔषध चरेश करिब ३ केजी सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका(८ बस्ने ३४ वर्षीय नचेङ तामाङ र भारत कलकत्ता मेचिया... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

बारा । एक सदस्यीय वन संरक्षण विशेष अदालत जिल्ला वन कार्यालय रौतहटको २०४९ जेठ २६ गतेको फैसलाले खयर काठ चोरी निकासी मुद्दामा १ वर्ष कैद र ५ हजार ५ सय ४७ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेका कोल्हवी नगरपालिका(९ बस्ने ५... थप हेर्नुहोस्

रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा पक्राउ

२०७६ मंसिर २६

ताजा नेपाल

काठमाडौं । भाइवर, ह्वाट्सऐप, ईमो, फेसबुक लगायत सामाजिक संजालहरुको प्रयोग गरी करोडौं रकम ठगी र बैंक तथा वित्तिय संस्थाहरु ह्याक गरेको अभियोगमा उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानबाट ३ जनालाई प्रहरीले पक्राउ गरी बुधब... थप हेर्नुहोस्

स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख

२०७६ मंसिर २५

ताजा नेपाल

काठमाडौं । सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्