Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

हाजिर जमानीमा छुटे अनमोल

२०८० आश्विन १५

ताजा नेपाल

काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार छाडिएको छ । अभिनेता केसीलाई आइतबार साँझ हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी प... थप हेर्नुहोस्

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

२०८० आश्विन १३

ताजा नेपाल

नायक अनमोल केसीलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई अस्पताल लगिएको श्रोतले जानकारी दिएको छ । अनमोललाई कुन अस्पताल लगिएको हो भन्ने खुलेको छैन । नायक अनमोल केसीलाई प्रहरीले आज मात्र न... थप हेर्नुहोस्

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

२०८० आश्विन १२

ताजा नेपाल

कार्तिकको ४ गतेबाट नेपालसँगै विश्व बजारमा रिलिज हुँदैछ । यो फिल्मलाई लिएर आम दर्शकमा उच्च प्रतिक्षा छ । नेपालमा मात्र नभएर, विभिन्न देशमा समेत फिल्मप्रति दर्शकको चासो उच्च हुँदा वितरकहरुले बुकिङ खुलाउन थालिसकेका छन् । अष... थप हेर्नुहोस्

पाख्रिन चाहना मेरो सार्वजनिक

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । आधा दशक देखि निरन्तर गायनमा सक्रिय सिन्धुपाल्चोक, तातोपानी २ का स्थानिय निमा पाख्रिन ‘दिल ब. तामाङ’ले पछिल्लो समय एकपछि अर्को गीतको भिडियो सार्वजनिक गरिरहेका छन् । निमाको माथी माथी, तोङ्बाको तातोपानी, सपनाकी र... थप हेर्नुहोस्

‘चौथो प्रियसी धमका २०२३’ बिबिध कार्यक्रम सहित दुबईमा हुने

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । थाइल्याण्ड, सिंगापुर र मलेशियाको अपार सफलता पश्चात अबको धमका बरदुबईको याक एण्ड यति एभरेष्टमा यहि असोज १४ गते अक्टोवर १ तारिकका दिन ‘चौथो प्रियसी धमका २०२३’ बिबिध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गर्नका लागि... थप हेर्नुहोस्

‘नाङ्गो गाउँ’को प्रचारमा बेपत्ता साम्राज्ञी

२०८० आश्विन १०

ताजा नेपाल

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको फिल्म ‘नाङ्गो गाउँ’ दर्शकमाझ आएको छ । यो फिल्मको प्रचारमा कलाकारहरुले खासै साथ दिएको देखिदैन । नायक दयाहाङ राई र नायिका मिरुना मगरले फिल्मको प्रचारमा केही समय मात्र साथ दि... थप हेर्नुहोस्

आमा बन्दैछिन रेखा

२०८० आश्विन १०

ताजा नेपाल

नायिका रेखा थापाले मंगलबार ट्विटरमा आफ्ना श्रीमान् बलराम शाहीसँगको एक तस्वीर राख्दै लेखिन्–‘भविष्य पनि गजबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’ रेखाले यहाँ कस्तो भविष्यको कुरा गरेकी होलान् भन्... थप हेर्नुहोस्

गौरव र श्रेयानीको इन्गेजमेन्ट

२०८० आश्विन ४

ताजा नेपाल

नायक गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। आज काठमाडौंको होटल र्‍याडिसनमा आयोजित एक समारोहमा गौरवले प्रेमिका श्रेयानी खतिवडासँग टिकाटालो गरेका हुन्। उनीहरुको इन्गेजमेन्ट समारोहमा फिल्म क्षेत्रका केही कलाकारको मात्र ... थप हेर्नुहोस्

दीपक–दीपाको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको हो । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल... थप हेर्नुहोस्

भ्वाइस अफ नेपालबाट बाहिरिए प्रविशा र राजु

२०८० भाद्र २९

ताजा नेपाल

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ। आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शो को समारोहमा प्रायोजकसँग सम्झौता भएको छ। नयाँ सिजनका लागि कोच हेरफेर गरिएको छ। अघिल्लो सिजनमा कोचका रुपमा ... थप हेर्नुहोस्