Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

पशुपतिप्रसाद–२, भष्मे डन को गीत सार्वजनिक (भिडियो सहित)

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । नेपाली कथानक चलचित्र पशुपतिप्रसाद–२, भष्मे डनको गीत सार्वजनिक भएको छ । निर्माण पक्षले जनैपूर्णिमाको अवसर पारेर सिनेमामा समावेश पहिलो गीत दुई चुल्ठी बाटन रिलिज गरिएको हो । सार्वजनिक गीतमा बि पाण्डेको शब्द रच... थप हेर्नुहोस्

तिरुपति मन्दिरमा चढाइन् भरना थापाले कपाल

२०८० भाद्र १३

ताजा नेपाल

काठमाण्डौ । झरना थापा मंगलबार राष्ट्रपति कार्यालयमा चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा नयाँ लुक्समा देखिँदा धेरैको ध्यान खिच्यो । उनी छोटो कपालमा देखिएकी थिइन् । जसले गर्दा उनले कपाल क... थप हेर्नुहोस्

मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् र ?

२०८० भाद्र १३

ताजा नेपाल

नायिका केकी अधिकारीले गतबर्ष आफ्ना प्रेमी रोहित तिवारीसँग बिहे गरिन् । रोहितसँग बिहे गरेर अपार्टमेन्टमा रहँदै आएकी केकी फिल्मको काममा निकै व्यस्त छिन् ।उनी अभिनीत फिल्म ‘जय हो’को हाल धमाधम प्रचारको काम चलिरहेको छ । साथै,... थप हेर्नुहोस्

‘ह्वाइट हाउस’मा आँचल र गरिमा फाइनल

२०८० भाद्र १३

ताजा नेपाल

फिल्म ‘पञ्चामृत’पछि नायिका आँचल शर्माले नयाँ फिल्म साइन गरेकी छिन् । उनले, सविनकुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा तयार हुने फिल्म ‘ह्वाइट हाउस’ साइन गरेकी हुन् । अस्कर कलेजको तेश्रो ब्याचबाट पास भएका सविनले केही छोटा फ... थप हेर्नुहोस्

आज नेपाली टोली शीर्ष स्थानको पाकिस्तानसँग भिड्दै

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल बुधबार पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थ... थप हेर्नुहोस्

आमिर खानको चलचित्र आगामी क्रिसमसमा रिलिज हुने

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता आमिर खानको कमब्याक तय भएको छ । सन् २०२४ को क्रिसमसमा उनको चलचित्र रिलिज हुने पक्का भएको बलिउड हंगामाले जानकारी दिएको छ । ‘लाल सिंह चड्डा’ बक्स अफिसमा पूर्णतः असफल भएपछि आमिरले अभिनयबाट केही समयक... थप हेर्नुहोस्

चलचित्र ‘ह्‍वाइट हाउस’मा आँचल शर्मा अनुबन्धित

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । अभिनेत्री आँचल शर्मा नयाँ चलचित्र ‘ह्वाइट हाउस’मा अनुबन्धित भएकी छन् । सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने चलचित्रमा आँचलको शीर्ष भूमिका हुने जानकारी दिइएको छ । यो चलचित्रमा यसअघि रमेश उप्रेती र ... थप हेर्नुहोस्

चलचित्र ‘दुई कदम’ मंसिर २९ मा आउने

२०८० भाद्र ११

ताजा नेपाल

काठमाण्डौ । उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो चलचित्र मङसिर २९ गतेबाट सार्वजनिक प्रदर्शनमा ... थप हेर्नुहोस्

‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले भनिन्– मेरो मौनतालाई कमजोरी नठान्नुस्

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले आफ्नो मौ... थप हेर्नुहोस्

गायिका समीक्षाले दिइन् चार मिडियामाथी उजुरी

२०८० भाद्र ११

ताजा नेपाल

गायिका समीक्षा अधिकारी यतिखेर फेरि चर्चामा छन् । अष्टेलिया भिसा ढिला भएको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनी न्यायको ढोका ढक्ढक्याएकी छन् । गायिका अधिकारीले चार जनालाई प्रतिवादी बनाई जिल्ला प... थप हेर्नुहोस्