Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

विश्व फुटबलको इतिहासमा तहल्का मच्चाउने चुम्बन

२०८० भाद्र २५

ताजा नेपाल

२५ भदौ, काठमाडौं । महिला विश्वकप जितेको खुसीयाली मनाउने क्रममा खेलाडीलाई चुम्बन गर्ने स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिएका छन् । उनले युरोपेली फुटबल महासंघ यूईएफको उपाध्यक्ष पद पनि त्यागेका छन् । ... थप हेर्नुहोस्

गदर–२ ले बाहुबली–२ को रेकर्ड तोड्यो

२०८० भाद्र २५

ताजा नेपाल

गदर–२ ले बाहुबली–२ को रेकर्ड तोडिदिएको छ । फिल्मले रिलिजको २९ दिनपछि रेकर्ड तोड्न सफल भएको हो । हालसम्म फिल्मले ५११ करोड भारु कमाएको छ । यसका साथै यो सबैभन्दा धेरै कमाउने दोस्रो हिन्दी फिल्म बनेको छ । पहिलो नम्बरमा शा... थप हेर्नुहोस्

‘तीज म्युजिक अवार्ड २०८०’ उत्कृष्ट पाँच सार्वजनिक

२०८० भाद्र २०

ताजा नेपाल

काठमाडौं २० भाद्र । धिताल फिल्मस् एण्ड म्युजिक प्रालिको प्रस्तुती ‘तीज म्युजिक अवार्ड २०८०’ उत्कृष्ट पाँच सार्वजनिक भएको छ । यही भाद्र ३० गते चलचित्र बिकास बोर्ड चाहबेलमा आयोजना हुने तीज म्युजिक अवार्डको उत्कृष्ट पाँचमा ... थप हेर्नुहोस्

नाङ्गो गाउँ राजनीतिक चरित्र बोकेको कथा हो , दयाहाङ राई

२०८० भाद्र २०

ताजा नेपाल

काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘नाङ्गो गाउँ राजनीतिले उथलपुथलको कथामा निर्माण भएको बताएका छन् । उनले पछिल्लो समय फिल्ममा देखिएको राजनीतिक कथा भन्दा यसको कथा धेरै फरक रहेको राईको दाबी छ । ‘हरेक राजनीतिक फिल्ममा ने... थप हेर्नुहोस्

चार वर्षपछि सम्बन्धविच्छेद गर्दै प्रियंका चोपडाका जेठाजु–जेठानी

२०८० भाद्र २०

ताजा नेपाल

प्रियंका चोपडाका जेठाजु जो जोनस र जेठानी सोफी टर्नरले सम्बन्धविच्छेद गर्न लागेको खबर छ । यी जोडीका दुई सन्तान छन् । तर अब विवाहको ४ वर्षपछि यी दुई अलग्गिन लागेको खबरले प्रशंसक चकित परेका छन् । टिएमजेडको रिपोर्ट अनुसार स... थप हेर्नुहोस्

‘चलचित्र डिग्री माइला’मा आँचलको प्रवेश

२०८० भाद्र १८

ताजा नेपाल

काठमाडौं । नायिका आँचल शर्मा चलचित्र ‘डिग्री माइला एमए थर्ड क्लास’मा अनुबन्धित भएकी छन् । निर्माण टिम र आँचलबीच आइतबार लिखित सम्झौता भएको छ । बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको रामबाबु गुरुङले नि... थप हेर्नुहोस्

२०८१ को नयाँ वर्षमा रेखाको ‘उपहार’

२०८० भाद्र १८

ताजा नेपाल

काठमाण्डौ । रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको चलचित्र ‘डिग्री माइला र एमए थर्ड क्लास’ र ज्ञानेन्द्र देउजाको निर्देशनमा अहिले छायांकन भैरहेको चलचित्र ‘उपहार’बीच आगामी नयाँ वर्षमा भिडन्त हुन लागेको हो । यद्यपि, दुवै च... थप हेर्नुहोस्

१० करोड लगानीमा तयार पारे दिपक र दीपाले फिल्म हल

२०८० भाद्र १७

ताजा नेपाल

काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा निर्माण कार्य सुरु भएको फिल्म हलको निर्माण पूरा भएको छ। बानेश्वरमा निर्माण सम्पन्न भएको हल यहि भदौ २१ गतेबाट सञ्चालनमा आउने छ। नायक साहरुख खान अभिनित चलचित्र ‘जव... थप हेर्नुहोस्

सन्नी देओलमाथि दुई करोडको ठगीको आरोप

२०८० भाद्र १४

ताजा नेपाल

बलिउडका चर्चित फिल्ममेकर सुनिल दर्शनले सन्नी देओलमाथि २ करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । सुनिल विगत २७ वर्षदेखि यसका लागि मुद्दा लड्दै आएका छन् । सन् १९९६ को कुरा हो, सन्नी अन्तर्राष्ट्रिय फिल्म वितरण कम्प... थप हेर्नुहोस्

शाहरूख खानको सिनेमा ‘जवान’को ट्रेलर सार्वजनिक

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको प्रतिक्षित सिनेमा जवान को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा शाहरूखको एक्सन दृश्यले प्राथमिकता पाएको छ । सिनेमामा प्रहरी जवानले गरेको संघर्ष चित्रित छ । शाहरूख डबल रोलमा... थप हेर्नुहोस्