Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बालुवाटारमा जुटे कांग्रेस–एमालेका शीर्ष नेता, मन्त्रीको मनमा बज्यो ढ्याङ्ग्रो

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौं । सत्ता घटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले ... थप हेर्नुहोस्

मन्त्रीमण्डल हेरफेरको पक्षमा ओली, सभापति देउवासँग भेटवार्ता

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने... थप हेर्नुहोस्

नाउपामा देखियो भाँडभैलो, आज नयाँ समिति तोकिँदै

२०८२ श्रावण १५

ताजा नेपाल

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले आज नयाँ कार्यसमिति चयन गर्ने भएको छ । हिजोदेखि काठमाडौँमा राष्ट्रिय भेला जारी छ । बहुमत केन्द्रीय सदस्यले आह्वान गरेको भेलामा रन्जिता पक्षका केन्द्रीय सदस्य तथा सांसद उपस्थित छैनन... थप हेर्नुहोस्

विधान महाधिवेशनका लागि कसले के पाए जिम्मवारी ?

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । हिजो बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले विभिन्न नेताहरूलाई महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी दिएको छ । महासचि... थप हेर्नुहोस्

बागमतीमा रोकियो तीन मन्त्रीको शपथ, तुहियो सपना

२०८२ श्रावण १५

ताजा नेपाल

काठमाडौं । सत्ता टिक्छ भने जे पनि गर्न तयार हुने रोग संघीय सरकारले सिकाएकै छ । बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको शपथ अचानक स्थगन गरिएको छ। आज दिउँसो १ बजे गर्ने गराउने भनिएको शपथ प्रदेश प्रमुखको कार्यालयले अकस्... थप हेर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ

२०८२ श्रावण १४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफल ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् । पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभ... थप हेर्नुहोस्

गुप्तचरमा जोशी र कार्की भिड्दै

२०८२ श्रावण १४

ताजा नेपाल

काठमाडौं । सनकको भरमा प्रधानमन्त्रीको लहडमा आफ्नो कार्यालय अन्तर्गत लगिएको राष्ट्रिय अनुसन्धान विभागलाई संस्थागत सुधार भन्दा कसले कसलाई सघाउ पु¥याउने भन्ने कुरामा केन्द्रीत हुँदा भदौ अन्ततिर अवकाश जाने अनुसन्धान प्रमुख ह... थप हेर्नुहोस्

प्रचण्ड र माधवलाई उराल्दै ओली

२०८२ श्रावण १४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रम केपी अ‍ोलीको आन्तरिक योजना कसैले पत्ता पाउँदैनन् । बोलीमा कठोर, व्यवहारमा कतिलाई छुद्र कतिलाई शालिन लाग्ने केपी पन आज पूर्व राष्ट्रपतिको हकमा कठोर देखिए पनि उनीहरूबीचको सम... थप हेर्नुहोस्

कांग्रेस बागमतीमा संसदीय दलको नेता चयन गरिँदै

२०८२ श्रावण १४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको बागमती संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। दल नेता पदका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। मकवानपुरबाट निर्वाचित प्रदेश सांसद बानियाँले बुधबार बि... थप हेर्नुहोस्

रास्वपा संसदीय दलको बैठक भैरहवामा

२०८२ श्रावण १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक आज भैरहवामा बस्दैछ। स्थानीय रमादा होटलमा बुधबार अपरान्ह १ बजेदेखि ४ बजेसम्म बस्नेगरि बैठक आव्हान गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। संसदीय दलको बै... थप हेर्नुहोस्