Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सेना इमर्जेन्सीमा मात्रै परिचालन

२०७७ भाद्र २५

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहोरात्र सुरक्षा दिइरहेको बेला अनावश्यक रुपमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी र मेयरहरुले समेत राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्... थप हेर्नुहोस्

सरकारको ध्यान कमाउनमै व्यस्त : देउवा

२०७७ भाद्र २५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै संक्रमण बढे पनि सरकारले पीसीआर परीक्षणको दायरा नबढाउने र आइसोलेसनहरू पर्याप्त नबनाएको बताएका छन... थप हेर्नुहोस्

काठमाडौँमा चहलपहल, बढ्यो यातायातको चाप (के गर्न पाइन्छ, के पाइँदैन ?)

२०७७ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । तीन साता लामो निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यका चहलपहल बढेको छ । जोरबिजोर प्रणाली लागू भएसँगै आज भदौ २५ गते बिहीबार बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् । यसअघि बुधबारबारसम्म अत्यावश्यक बाहेकक... थप हेर्नुहोस्

राजधानीको निषेधाज्ञा भाेलिदेखि क–कसलाई जारी, क–कसलाई खुल्यो ?

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । रोगभन्दा ठूलो भोकको समस्या देखिन थालेपछि राजधानीमा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो हुने भएको छ । भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार–व्यवसाय क्षेत्रका लागि बिहीबारदेख... थप हेर्नुहोस्

३३ हजार ८८२ जनाले कोरोनालाई हराए

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणमात्रै बढेको होइन कोरोनालाई जितेर घर फर्किनेको संख्या पनि बढेर गएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ भने ९१८ जना संक्रमण मुक्त भएका छन् । बुधबारको नियमित प्रे... थप हेर्नुहोस्

भोको पेटले आँखा छल्दा रामधुलाई

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जात्रा चलाउने नाममा जम्मा भएका युवाहरुले एक निहत्था ट्राफिकलाई मरणासन्न हुने गरी राजधानीकै पुल्चोकमा कुटपिट गरे । यो घटनाले जात्रामा उपस्थित धार्मिक समुदायकै बदनाम भयो । त्यो दुर्घटना थियो कि नियोजित रुपमा धार... थप हेर्नुहोस्

धर्मको पुच्छर समातेर काँग्रेसकाे बैतरणी यात्रा

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । कृश्चियनको पैसा खाएर धर्म निरपेक्षतामा देशलाई लैजाने निर्णयमा सहमत नेपाली काँग्रेसले १४औं महाधिवेशनमा नास्तिकको बाटोमा नजाने धार्मिक स्वतन्त्रताको एजेन्डा लैजाने भएको छ । बीपी पुत्र डा. शशांक कोइराल धर्म निरपे... थप हेर्नुहोस्

भोकले उछिनेपछि काठमाडौंको निषेधाज्ञा खुकुलो हुँदै

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । रोगभन्दा पनि भोकको डर हुन थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् । निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला नि... थप हेर्नुहोस्

सरकारको बदनामीका लागि यी भोका पेट लाइन लागेका होइनन् प्रधानमन्त्रीज्यू

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । कम्युनिस्ट पार्टीले भाषण होइन, काम गरेर देखाउने हो । भाषण गरेर देश विकास हुन्थ्यो भने जनयुद्धकालमा माओवादीले, संसदीय निर्वाचनका बेला काँग्रेस–एमालेले आमूल परिवर्तनका आश्वासन बाँडेकै हुन् । देशलाई सिङ्गापुर बना... थप हेर्नुहोस्

चीनले भन्यो अरुणाचल हाम्रो हो, अब के हुन्छ ?

२०७७ भाद्र २३

ताजा नेपाल

बीबीसी। दुई छिमेकीबीचको सीमा विवादले उग्र रुप लिइरहेको बेला फेरि अर्को बखेडा थपिएको छ । यसले दुई देशबीच मात्रै होइन नेपाललाई समेत समस्या पर्ने निश्चित छ । दुई छिमेकीको सम्बन्ध बिग्रँदा बीचमा रहेको नेपाललाई पक्कै सहज हुँद... थप हेर्नुहोस्