Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

वामदेवलाई रोक्ने यस्तो छ प्रपञ्च

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । पार्टी सचिवालयले रिक्त राष्ट्रियसभा सदस्य पदका लागि सिफारिश गर्ने निर्णय गरे पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वमदेवको नाम मन्त्रिपरिषद्बाट सिफारिश गराएका छैनन् । वामदेवलाई... थप हेर्नुहोस्

ह्याम्समा कोरोना देखिएपछि महामन्त्रीकाे स्वाब टेकुमा

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । ह्याम्स अस्पतालको रिपोर्टमा चित्त नबुझेपछि कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमणको आशंकामा पुनः स्वाब संकलन गरी सरकारी प्रयोगशालामा पठाइएको छ । कोइरालालाई सोमबार ९९.८ जरो ज्वरो समेत आएको उन... थप हेर्नुहोस्

९०२ जना संक्रमित थपिँदा २२८७ फुलमालासहित घर फर्के

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा संक्रमितको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या दोब्बर हुन थालेको छ । नेपालीले कोरोना जित्ने आत्मविश्वास बढाउने यस्ता घटनाले कोरोनासँगको आतंक कम हुँदै गएको छ । बितेको २४ घण्टामा देशभर थप ९०२ ... थप हेर्नुहोस्

वामदेवका दाम्ला तन्किन थाले

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । जनताको सेवा होइन, आफ्नै स्वार्थ नेकपाको मूल नेतृत्वको पहिचान बन्दैछ । किनकि आठ लाख कार्यकर्ता भएको पार्टीले कोरोनाको पीडाले रोजगारी गुमाएका जनता देखेन, प्रदेशको हालत उस्तै छ । मजदुरका नेता विष्णु रिमाल सिंहदरब... थप हेर्नुहोस्

रेलवेको ५४ वटै ठेक्का रद्द

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । नेपालीमा एउटा उखान छ नानी पाउने कहिले कहिले भोटो सिउने हतार । यस्तै हतारो गर्दा सरकार आफ्नो निर्णयबाट पछि हट्नु परेको छ । पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का तोडिएको छ । रेल विभागले मंगलबार एक स... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक लियो कोरोनाले पत्रकारको ज्यान

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । समाचार संकलनका लागि अग्र मोर्चामा आउने पत्रकारहरु पनि कोरोनाको जोखिममा पर्दै आएका थिए । सयौं पत्रकार कोरोना संक्रमित भइसकेको बेला नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कपिलवस्तु... थप हेर्नुहोस्

बच्चा जन्मिएपछि ‘गुरु’को बलात्कार पर्दाफास

२०७७ भाद्र २३

ताजा नेपाल

बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो ।... थप हेर्नुहोस्

सीमानामा भारत र चीनबीच फेरि तनाव, दुवै देशले खाेले फायर

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । ठूला दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा फायरिङ भएको छ । सोमबार राति भारत–चीनबीचको विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले... थप हेर्नुहोस्

धैर्यताको बाध फुटेपछि विदेशमै आन्दोलनमा उत्रिए नेपाली

२०७७ भाद्र २३

ताजा नेपाल

दोहा । महिनौ भयो विदेशमा शलपत्र भएको । राज्यको खोजी गर्दा भेटिँदैन । चार गुणा बढी भाडा तिरेर जन्मथलो आउँछु भन्दा पनि पाउने स्थिति छैन । यस्तो भएपछि विदेशमा अलपत्र नेपालीले कति सराप्लान् नेपाल सरकारलाई । रोजगारीको लागि वि... थप हेर्नुहोस्

नयाँ संक्रमित ९७९ थपिए, मृतकको संख्या ३०० पुग्यो

२०७७ भाद्र २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढेसँगै मृतकको ग्राफ पनि उकालो लाग्दै गरकेो छ । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । देशभरका प्रयोगशालामा ९ हजा... थप हेर्नुहोस्