Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आलमको घरमा प्रहरीको छापा

२०७७ जेष्ठ ९

ताजा नेपाल

रौतहट । जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने अपराधी रौतहट क्षेत्र–२ का निलम्बित सांसद महमद आफताब आलमको घरमा प्रहरीले छापा मारेको छ । प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा गत राति १२ः३० बजे आलमको राजपुर स... थप हेर्नुहोस्

कपिलवस्तुका ९ संक्रमितमध्ये दुई जना पत्रकार

२०७७ जेष्ठ ९

ताजा नेपाल

कपिलवस्तु । शुक्रबार विहान कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएको ९ जना मध्ये २ जना पत्रकार रहेको खुलेको छ । कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारी अनुसार दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ ... थप हेर्नुहोस्

३० जना नयाँ थपिँदा संक्रमित संख्या ४८७ पुग्यो

२०७७ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । दिनदिनै जसो कोरोना संक्रमित थपिनेक्रम बढेको छ । आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान बिज्ञप्ति जारी ग... थप हेर्नुहोस्

लकडाउन, कोरोना र माफियातन्त्र

२०७७ जेष्ठ ८

ताजा नेपाल

प्रधानमन्त्री केपी ओलीले जनतासंग गरेको आग्रह उनका अरिगाल र सहकर्मीहरुले चासो दिएनन् । भारतिय हैकम विरुद्ध लडेको सरकारबाट गलत काम हुन्छ भन्ने विश्वास जनताले गदैनन् । तर शासकहरुको गलत चिन्तन लुटाहशैलीका कारण वर्तमान सरकार ... थप हेर्नुहोस्

को रहेछ त देश भक्त !

२०७७ जेष्ठ ८

ताजा नेपाल

सार्क क्षेत्रमा एकता सदभाव र भातृत्व कायम गराउन स्थापना गरिएको दक्षिण एसियाली सार्कसंगठन को १८ औ शिखर संम्मेलन भारतकै कारण अहिले सम्म वेपक्ता छ । आफुलाई आपत पर्दा सार्क राष्ट्र गुहार्ने भारतीय विस्तारवादले सार्क सम्मेलनक... थप हेर्नुहोस्

सिएमसी पास गर्ने दाउँ

२०७७ जेष्ठ ८

ताजा नेपाल

अमेरिकी मिलीनियम च्यालेन्ज परियोजना मार्फत नेपाललाई प्राप्त हुने रु ५४ अर्व स्विकृत गराउन प्रधानमन्त्री के.पी ओलीले आफ्नो पाटी भित्र के कस्तो छलफल चलाए समयले बताउला । तर यती खेर सरकारले सियमसी परियोजना संसदबाट पारित गराउ... थप हेर्नुहोस्

परीक्षा गरेर नेपाली कामदार लैजान कोरिया तयार

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाले डिजिटल प्रविधिबाट इपीएस भाषा परीक्षामा सामेल गराइ नेपाली कामदार लैजाने बताएको छ । दक्षिण कोरियाले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लैजाने विष... थप हेर्नुहोस्

नेपालमा संक्रमित संख्या ४४४ पुग्यो

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । सरकारले परीक्षणको दायरालाई व्यापक बनाउन थालेसँगै संक्रमितको पहिचान हुनेक्रम बढेको छ । नेपालमा आज बिहान थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेहरूको संख्या ४ सय ४४ पुगेको स्व... थप हेर्नुहोस्

कोरोना भाइरसका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क... थप हेर्नुहोस्

भोकमरीले विद्रोह निम्तन सक्छ

२०७७ जेष्ठ ७

ताजा नेपाल

कम्युनिष्ट पाटीले बहुरुपी कोरोना भाइसरले सिर्जना गरेको भोकमरीका विरुद्ध कार्यकर्ता परिचालन गर्न सकेन । चर्को भाषण र शोखिन चरित्र कम्युनिष्ट पाटीमा बढ्दो छ । जनताको काम नगर्ने पैसाको काम गर्ने सर्वहाराको भाषण गर्ने बहुरुप... थप हेर्नुहोस्