Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

फेरि तीन दिन गड्याङगुडुङ

२०७६ श्रावण २०

ताजा नेपाल

काठमाडौं । आगामी तीन दिन देशभर भीषण वर्षाहुने पूर्वानुमान गरिएको छ । मौसमविद्हरुकाअनुसार, मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि नेपाल तर्फ सरेको र हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाल... थप हेर्नुहोस्

नेकपामा गुटको भारी

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं । जसले जति भारी बोक्न सक्छ त्यही अनुरुपको भारी बोकाएको भए पो उद्देश्य र लक्ष्य पूरा हुन्छ । तर नेकपा नामको पार्टी एक पद, एक व्यक्ति हुनुपर्छ भन्दै गर्दा गुटको खेती कसैले त्यागेन । अध्यक्षद्वय केपी ओली र पुष्पकमल... थप हेर्नुहोस्

विप्लव समूह फेरि चन्दा अभियानमा

२०७६ श्रावण १९

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई चन्दा आतंक मच्चाएको अभियोगमा पार्टीमाथि नै प्रतिबन्ध लगाए पनि सो पार्टीले फेरि चन्दा आतंक शुरु गरेको छ । पार्टीमा आर्थिक अभियान सञ्चालन गर्ने योजनास... थप हेर्नुहोस्

ओलीका अरिङ्गाल कता हराए ?

२०७६ श्रावण १९

ताजा नेपाल

ईश्वरीप्रसाद वाग्ले मुलुक नै माफियाले सञ्चालन गरेको बेला राजनीतिक दलका नेता कसरी सुद्ध बन्छन् ? काम देखाएर खाने प्रशासक भन्दा विकासे योजनाको रकम थप्दै बहुवर्षिय योजनामा रुपान्तरण गरेर बजेट खाने ठेकेदार प्रयोग गर्ने विभा... थप हेर्नुहोस्

हवाई प्राधिकरण फुटाउने तयारी

२०७६ श्रावण १८

ताजा नेपाल

काठमाडौं । आगामी भाद्र २ देखि ६ गतेसम्म नेपालमा आइकाओमा सम्मिलित एसिया प्रशान्त क्षेत्रका हवाई प्राधिकरणका महानिर्देशकहरुको सम्मेलन आयोजना हुँँदैछ । नेपालको उड्डयन क्षेत्रलाई युरोपेली युनियनले कालोसूचिमा राखेको समयमा हुन... थप हेर्नुहोस्

विप्लव कार्यकर्ता विहीन बन्दै

२०७६ श्रावण १८

ताजा नेपाल

काठमाडौं । विप्लव नेतृत्वको नेकपालाई सरकारले एकाएक प्रतिबन्ध लगाएपछि त्यसपार्टीका नेता तथा कार्यकर्ता धमाधम पार्टी छाडेर अन्य पार्टीतिर लागे । बाँकी रहेका कार्यकर्तालाई पनि धरपकड गर्न थालेपछि अहिले विप्लवको नेकपा कार्यकर... थप हेर्नुहोस्

जाइकाको १७ अर्ब गुम्ने

२०७६ श्रावण १७

ताजा नेपाल

समृद्धि र विकासलाई मुल लक्ष्य बनाएको कम्युनिष्ट पार्टीको सरकारले पनि विकास निर्माणका काममा चासो राख्ने विदेशी दाताहरुसँग कमिशन जाल फिँजाएपछि दाताहरु नै टाढिन पुग्ने स्थिति सिर्जना हुँदैछ । जापानी सहयोगी संंस्था जाइकामार्... थप हेर्नुहोस्

पदकै लागि किन झमेला

२०७६ श्रावण १७

ताजा नेपाल

काठमाडौं । सबैमा पदकै लफडा देखियो । पाएसम्म सबै पदमा सचिवालयकै नेता पुगेका छन् । संगगठन बलियो हुन एकले अर्काको नेतृत्व स्वीकार्न सकेको हुनुपर्छ । तर एजेण्डा एउटै विचार एउटै कार्यक्रमको परिचय मात्र फरक भएका दुई संगठन कम्य... थप हेर्नुहोस्

प्रधानमन्त्रीको चेतावनीले सिंहदरबारमा खैलाबैला

२०७६ श्रावण १७

ताजा नेपाल

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको चौतर्फी दबाव झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तिनै असक्षम मन्त्रीहरुलाई गृहकार्य थपेर परिणम देखाउन समय सिमा तोकेपछि मन्त्रीहरुको दौडधूप शुरु भएकोछ । मन्त्रालय मातहतका योजनाहरु ... थप हेर्नुहोस्

प्रहरी परिचालनका विषयमा गृहसचिव र आइजीपीको मत बाँझियो

२०७६ श्रावण १६

ताजा नेपाल

काठमाडौं । गृहमन्त्रीको आड भरोसा पाएका गृहसचिव प्रेमकुमार राईको शैलीका कारण सुरक्षा निकायमा निकै खैलाबैला छ । क्षमता भन्दा पनि जातजाति हेर्ने गृहमन्त्री र उनकै शैलीको अनुशरण गर्ने गृहसचिव राईका कारण नेपाल प्रहरीले पनि बे... थप हेर्नुहोस्