Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आफ्नै पर्दा गृहमा थन्किए फाइल

२०८१ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । जहाँ कोट्याए पनि भ्रष्टाचार र बेथितिका फाइलमा आफ्नै लगानीकर्ता, आफ्नै अन्नदाताको नाम भेटिएपछि काँग्रेस र एमालेले अदालती आदेश प्राप्त सम्पत्ति जफतसम्बन्धी फाइल थन्क्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, परराष... थप हेर्नुहोस्

बैंकका साहुहरूले ऋणीको घाँटी निचोर्ने बाहेक अरु गर्न सकेनन – प्रधानमन्त्री ओली

२०८१ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूका साहु खराब हुँदा ऋणीहरू झन् समस्यामा परेको बताएका छन् । सोमबार आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले समस्यामा परेका ऋणीलाई ऋण थपेर समस्या... थप हेर्नुहोस्

रविले भने, बोल्ने समय आउँदैछ

२०८१ फाल्गुन २६

ताजा नेपाल

बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको प्रतिक्रिया दिएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतबाट बाहिरिँदै गर्दा लामिछानेले यसका लागि केही समय प्रतीक्षा गर्न भनेका हुन् ... थप हेर्नुहोस्

राप्रपाले महानगरलाई बुझायो एक लाख जरिबाना

२०८१ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत काठमाडौं महानगरपालिकालाई जरिबाना बुझाएको छ । महानगरले तोकेको १ लाख रूपैयाँ जरिबाना राप्रपाले बुझाएको हो । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत ... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

२०८१ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । राणा भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने छिन् । भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा ... थप हेर्नुहोस्

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

२०८१ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो । महानगर प्रहरील... थप हेर्नुहोस्

भारतले तेस्रो पटक जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

२०८१ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो । न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर ... थप हेर्नुहोस्

काठमाडौँमा पूर्वराजाको स्वागत

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्। आफ्नो एक महिने कास्की पोखराको बसाइपछि शाह आज आइतबार अपराह्न चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। समिट एयरको ९एन–एकेजेड कलसाइनक... थप हेर्नुहोस्

सेयर बजारमा उच्च गिरावट

२०८१ फाल्गुन २५

ताजा नेपाल

२५ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ । यो सहित लगातार पाँचौं दिन बजार घटेको ... थप हेर्नुहोस्

राजावादीहरुको प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ

२०८१ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विम... थप हेर्नुहोस्