Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जर्मन सरकारको आपत्ति : राहदानी ठेक्कामा संलग्न कम्पनीमाथि बिनाप्रमाण भ्रष्टाचार मुद्दा लगाइएको दाबी

२०८३ असार १२

ताजा नेपाल

काठमाडौं । जर्मन सरकारले नेपालको राहदानी छपाइ ठेक्कामा संलग्न दुई जर्मन कम्पनीमाथि पर्याप्त प्रमाणबिना भ्रष्टाचार मुद्दा दायर गरिएको भन्दै नेपाल सरकारसमक्ष गम्भीर आपत्ति जनाएको छ। जर्मन विदेश मन्त्रालयले बिहीबार जर्मनीस... थप हेर्नुहोस्

प्रचण्ड र माधव नेपाल कोइराला निवासमा

२०८३ असार १२

ताजा नेपाल

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विराटनगरस्थित कोइराला निवास पुगेका छन्। संयोजक प्रचण्ड र सहसंयोजक नेप... थप हेर्नुहोस्

रास्वपा शक्तिसाली पदको लागी महिला उपसभापतिमा सोविता र तोसिमा भिड्दै

२०८३ असार १२

ताजा नेपाल

१२, असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले केहीबेर अग... थप हेर्नुहोस्

होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण

२०८३ असार १२

ताजा नेपाल

स्ट्रेट अफ होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण भएपछि आईएमओले जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने आफ्नो अभियान रोकेको छ। यस घटनाले इरान युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता टिक्नेमा फेरि आशङ्का उब्जाएको छ। इरानल... थप हेर्नुहोस्

रास्वपाको सहमहामन्त्री खुलातर्फ ११ जनाको उम्मेदवारी

२०८३ असार १२

ताजा नेपाल

काठमाडौँ । रास्वपाको सहमहामन्त्री पद खुलातर्फ ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगका अनुसार रमेश प्रसाईंसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । शुक्रबार सार्वजनिक उम्मेदवारको अन्तिम नामाव... थप हेर्नुहोस्

महाधिवेशनमा सबै पक्ष सहभागी गराउने विषयमा जोड

२०८३ असार १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र पार्टीका नेता डा. शेखर कोइरालाबीच पार्टीको आन्तरिक राजनीति तथा समसामयिक विषयमा छलफल भएको छ। शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा पार्टीभित्र देख... थप हेर्नुहोस्

आश्वासनपछि बन्द चिया उद्योग खुले

२०८३ असार ११

ताजा नेपाल

११ असार, काठमाडौं । सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । भारतले चिया निर्यातमा खडा गरेको अवरोधका कारण असार १ र ४ गतेदेखि ... थप हेर्नुहोस्

विश्वकप चलिरहँदा नेपाल चाहिँ फिफाको प्रतिबन्धमा

२०८३ असार ११

ताजा नेपाल

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । तेस्रो पक्... थप हेर्नुहोस्

सुरक्षाकर्मीले मेरो ब्याग बोकेका होइनन् प्रधानमन्त्री पत्नी सविना

२०८३ असार ११

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा निर्मित समाचारको खण्डन गरेकी छन् । चितवनबाट काठमाडौँ फर्कने क्रममा एक सुरक्षाकर्मीले उनको ब्याग बोकेको भन्दै केही मिडिय... थप हेर्नुहोस्

आफैंले खनेको खाडलमा परे ओली

२०८३ असार ११

ताजा नेपाल

काठमाडौं । अराजकहरूको झुण्डले सुशासन दिँदैन । यो संस्कृति कथित दुई तिहाईले शुरु गरेको हो । त्यो बखतको दुई तिहाई राज्यका शक्तिको श्रोत आफू कुम्ल्याएर जनतालाई गरिबी र अभावमा ग्रस्त पार्दै विचौलिया पदमा केन्द्रीत थियो । प्र... थप हेर्नुहोस्