Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने

२०८३ श्रावण २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा देशभरबाट करिब चार हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन्। कांग्रेस नेता डा. शशांक कोइरालाको नेतृत्वमा गठित समितिले आगामी साउन २९ ... थप हेर्नुहोस्

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा भदौ पहिलो साता चीन जाँदै रवि लामिछाने

२०८३ श्रावण २७

ताजा नेपाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। लामिछानेले आगामी भदौ ७ देखि १४ गतेसम्म अर्थात् अगस्ट २३ देखि ३० सम्म आठदिने चीन भ्रमण गर्ने तयारी... थप हेर्नुहोस्

मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक, राजीनामा दिने तयारी

२०८३ श्रावण २७

ताजा नेपाल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बुधबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन्। बजेटका विषयमा विवाद भएपछि मुख्यमन्त्री शाहले गत असार ३१ गते एमालेका... थप हेर्नुहोस्

निजामती सेवामा राजीनामाको लहर, सचिवदेखि खरिदारसम्म प्रभावित

२०८३ श्रावण २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको दुई तिहाइ बहुमतको सरकार बनेपछि निजामती सेवामा राजीनामा दिने क्रम बढेको छ। सरकारले अघि सारेको नीति तथा कर्मचारी व्यवस्थापनसम्बन्धी दृष्टिकोणप्रत... थप हेर्नुहोस्

अख्तियारको अनुसन्धानमा गंगा, भानु र प्रकाश देउवा

२०८३ श्रावण २६

ताजा नेपाल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी एवं प्रदेशसभा सदस्... थप हेर्नुहोस्

कोलम्बिया ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा १३२ मिर्तु हजारौ बेपत्ता

२०८३ श्रावण २६

ताजा नेपाल

कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जनाभन्दा बढी घाइते भएका छन् । राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाले देशमा संकटकाल घोषणा गर्दै भग्नावशेषमा फसेकाहरूक... थप हेर्नुहोस्

गृहमन्त्रीको सक्रियताको आलोचना र प्रसंसा

२०८३ श्रावण २६

ताजा नेपाल

काठमाडौं । जसले काम गर्न खोज्छ गल्ती उसैले गर्छ । आलोचना र विरोध हुन्छ सच्याउन पाउँछ व्यक्ति सुध्रिन्छ, जनताले राहत महशुस गर्छ । रास्वपाको बालेन गिरोहले बन्द कोठामा बसेर कर्मचारीलाई धम्काएकै छ । ऐन कानुन नीति नियम यसले ह... थप हेर्नुहोस्

ओलीको अधिनायकवाद चम्किँदै

२०८३ श्रावण २६

ताजा नेपाल

काठमाडौं । जनसरोकारमा चासो छैन तर कम्युनिष्टका दुई घटक नेकपा र एमालेमा मन्त्री पदकै भागवण्डाले एक आपसमा विश्वास टुट्दैछ । मुख्यमन्त्री भाग लगाएर प्रदेश सरकारबाट काँग्रेस हट्न बाध्य भइरहँदा एमाले र नेकपाको नेतृत्वमा मन्त्... थप हेर्नुहोस्

प्रचण्डले खोले राजनीतिक सहकार्यको पाटाे

२०८३ श्रावण २६

ताजा नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीदेखि आगामी राजनीतिक सहकार्यसम्मका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। सोमबार सिंहदरबारमा संसदीय मामिलाका पत्रका... थप हेर्नुहोस्

सर्वोच्चको आदेशपछि कांग्रेसमा मिलापको प्रयास

२०८३ श्रावण २६

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनः सुनुवाइका लागि अनुमति दिएपछि पार्टीभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ। अदालतको आदेशपछि सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष पार्टी एकताक... थप हेर्नुहोस्