Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

निर्वाचन कार्यक्रम रोक्न माग गर्न आयोग जाँदैछ देउवा समूह

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह निर्वाचन तालिका स्थगन गर्न माग गर्दै आयोग जाने भएको छ । देउवा समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार पार्टी मुख्यसचिव र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती निर्वाचन ... थप हेर्नुहोस्

रास्वपाले उम्मेदवार टुङ्गो लगाउँदै

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने ब... थप हेर्नुहोस्

देउवा समूह आज सर्वोच्च जाँदै

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज स... थप हेर्नुहोस्

अन्य समूहलाई पन्छाउँदै एमालेमा ओलीको एकलौटी

२०८२ माघ ४

ताजा नेपाल

काठमाडौ । आफ्नै हात जगन्नाथ भनेजस्तो जनताले के चाहेका छन् भन्ने भन्द्या पनि आफूलाई कसो गर्दा हुन्छ भन्ने अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओली लागेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाड... थप हेर्नुहोस्

भोलि रास्वपाको केन्द्रीय कमिटी बैठक

२०८२ माघ ३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ । रास्वपाले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो । बैठकमा प्रतिनि... थप हेर्नुहोस्

एमालेले आज टुंग्याउँदैछ प्रत्यक्षतर्फका उम्मेदवार

२०८२ माघ ३

ताजा नेपाल

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयम... थप हेर्नुहोस्

के हो दुर्गा प्रसाईं र सरकारबीच भएको सहमति

२०८२ माघ ३

ताजा नेपाल

काठमाडौं । सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबीच ४ बुँदे सम्झौता भएको छ।बिहीबार सिंहदरबारमा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै म... थप हेर्नुहोस्

देउवा समूहले अदालतको ढोका ढकढक्याउने

२०८२ माघ ३

ताजा नेपाल

काठमाडौं । युवाहरुले आन्तरिक विद्रोह गरेर पार्टी कब्जा गरिसक्दा पनि नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह अझै चेत्न अवस्थामा छेन । देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षको मौदानमा निस्कने भएको... थप हेर्नुहोस्

सभापतिले सबै कुरा मान्दा पनि उहाँहरु बाउठिनुभयो

२०८२ माघ २

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीका तत्कालीन महामन्त्रीहरूले झुट बोलेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर समूहका कार्यवाहक सभापति पूर्णबहादु... थप हेर्नुहोस्

देउवा पक्ष फेरि निर्वाचन आयोगको गेटमा

२०८२ माघ २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि केन्द्रीय कार्यालय, सानेपाबाट निर्वाचन आयोगतिर गएका छन्। शुक्रबार अपराह्न सानेपामा पत्रकार सम्मेलन गरेर कार्यवाहक सभा... थप हेर्नुहोस्