Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

देश बनाउने समुहले आँट गरेन

२०८३ असार २०

ताजा नेपाल

काठमाडौं । पार्टी बैठक, प्रशिक्षण, भेला जस्ता ठाउँमा टिक्न नसक्ने प्रधानमन्त्रीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग रास्वपाको जिल्ला समितिकै दाँजोमा लाग्दो हो । जसले संविधान पढेको छैन । संसदीय गरिमा बुझ्दैन । संसदलाई अपम... थप हेर्नुहोस्

तेस्रो विवाह गर्दै आमिर खान

२०८३ असार २०

ताजा नेपाल

मुम्बाई । बलिउडका सुपरस्टार मिस्टर पर्फेक्सनिस्ट आमिर खानले आफ्नो विवाहको योजनाबारे सार्वजनिक रूपमा जानकारी दिएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्नो विवाहको घोषणा गर्दै भने, आउँदो जुलाई ५ मा मेरो विवाह हु... थप हेर्नुहोस्

५५–३० को चर्चासँगै निजामती कर्मचारीको राजीनामा बढ्यो

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं । सरकारले निजामती सेवामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाश दिने व्यवस्था लागू गर्ने तयारी गरेसँगै कर्मचारीहरूमा राजीनामा दिने क्रम बढेको छ। संघीय निजामती सेवा विधेयकको मस्यौदामा यस्तो व्य... थप हेर्नुहोस्

कांग्रेस इतर पक्षका शीर्ष नेताहरू खड्का निवासमा

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शुक्रबार इतर पक्षका शीर्ष नेताहरू भेला भएर पार्टीको आन्तरिक विवाद र १५औँ महाधिवेशनको तयारीबारे छलफल गरेका छन्। गल्फुटारस्थित... थप हेर्नुहोस्

अस्पताल कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। आचारसंहिताले सेवाग्राहीप्रतिको व्यवहार, पेसागत आचरण, राजनीतिक तटस्थता तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यव... थप हेर्नुहोस्

सम्पत्ति शुद्धीकरणलाई राजनीतिक हतियार नबनाउन अर्थमन्त्री वाग्लेको आग्रह

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक प्रतिशोधको माध्यमका रूपमा प्रयोग नगरेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सम्पत्ति शुद्धीकरणलाई राज... थप हेर्नुहोस्

खड्का पक्षको बैठक आज, काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक आज बोलाएका छन्। बैठक खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेदेखि बस्ने तय भएको छ। बैठकमा निवर्तमान पदाधिकारीसहित खड्का पक्षका शीर्ष नेताहरू सहभाग... थप हेर्नुहोस्

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको ह... थप हेर्नुहोस्

अनुसन्धान फाइल हेर्न सांसदहरूको माग, अख्तियारमा विवाद

२०८३ असार १८

ताजा नेपाल

विराटनगर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा अनुगमनका क्रममा अनुसन्धानाधीन उजुरीका फाइल हेर्न माग गरेपछि केहीबेर विवाद भएको छ। समितिका स... थप हेर्नुहोस्

सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थप

२०८३ असार १८

ताजा नेपाल

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको हिरासत अवधि थप ६ दिनका लागि लम्बिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाक... थप हेर्नुहोस्