Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रहरी र राजस्व प्रति किन अविश्वास

२०८० श्रावण २४

ताजा नेपाल

काठमाण्डौ । सरकारी निकाय राजस्व अनुसन्धान विभागले गरेको छानविनलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआईबी) को जिम्मा लगाएपछि को कति तानिने हुन् ठेगान छैन । प्रमुख प्रतिपक्षी दलले छानविन समिति राजनीतिक तहमा बनाउन सरकारल... थप हेर्नुहोस्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाव लड्न नपाउने

२०८० श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लग... थप हेर्नुहोस्

आज पनि भारी वर्षाको संभावना

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौं। नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभा... थप हेर्नुहोस्

समस्याको चाङमाथि तोरी लाउरे गलफत्ती

२०८० श्रावण २४

ताजा नेपाल

काठमाडौँ । प्राकृतिक प्रकोप, स्वास्थ्य समस्या, जनावरहरुमा फैलिएका रोग जस्ता यावत समस्याकाबीच मुलुक छ । तर जिम्मेवार राजनीतिक दलहरु कसलाई सुन तस्करीमा छोप्ने कसलाई बचाउने भन्ने फोहोरी खेलमा डुबेका छन् । सुन तस्करीमा भइरहे... थप हेर्नुहोस्

सेयर बजारमा २८.४० अंकको पहिरो, कारोबार रकम पनि घट्यो

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । बजारमा गिरावट आउनुका साथै कारोबार रकम समेत घटेको छ । बजारसँगै कारोबार रकम घट्दा लगानीकर्ता भने त्रसित बन्न थालेका छन् । कारोबारको सुरुदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्म प... थप हेर्नुहोस्

काठमाडौंका अधिकांश नदीका करिडोरको बाटो अवरुद्धध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं। गएरातिदेखि परेको पानीका कारण खोला करिडोरलगायतका स्थानहरुको सडक आवागमन रोकिएको छ। काठमाडौं उपत्यका भित्रका सडक व्यवस्थापनमा अवरोध भएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग... थप हेर्नुहोस्

जेलभित्रै गुप्तचरी गर्ने केपी ओली

२०८० श्रावण २३

ताजा नेपाल

अर्जुन ज्ञवाली अन्तर्राष्ट्रिय रूपमा चीन/रुस ध्रुवीकरण रुस युक्रेन युद्ध वारपार हुनासाथ रुसको चिनसँग सहकार्य दक्षिण एशियामा आक्रामक रूपमा अघि बढ्ने निश्चित छ । पहिलो पटक नेपाली युवाहरूको रुसी सेनामा प्रवेशपछि नेपा... थप हेर्नुहोस्

सर्वोच्चमा एमाले र काँग्रेसकै लडाईं

२०८० श्रावण २३

ताजा नेपाल

काठमाण्डौ । कानूनी राज्य र विधिको शासन नहुँदा राजनीतिक अराजकता र उदण्डता चर्केको छ । जसले संघियताको स्थायित्व रुचाएको थिएन गणतन्त्र पचाएको थिएन त्यो शासन बन्दा देशले मुक्ति पाएन । कम्युनिष्टको नाममा शासक बन्दा तीनैले एकल... थप हेर्नुहोस्

बालुवाटारमा सभामुखसहित तीन दलको बैठक सुरु

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । अवरूद्व संसद खुलाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल  सुरु भएकाे छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले क... थप हेर्नुहोस्

एमालेको कार्यालय च्यासलमा पनि बाढी पस्यो

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौँ । सोमबार रातिदेखि अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्‍याएको छ । ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको उपमहासचिव वि... थप हेर्नुहोस्