Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पुरानै रोगले काँग्रेस ग्रसित

२०८१ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । १५औं महाधिवेशन आउन डेढ वर्ष बाँकी छ । तर काँग्रेसमा आजैदेखि को कतातिर लाग्ने भन्ने लडाइँ चर्काइँदैछ । गगन थापाको उर्भौलो परिणतले कोइराला परिवारलाई विभाजित गराएर सभापति देउवाले जोबाट नेतृत्व खोसेको हुँ उसैलाई १... थप हेर्नुहोस्

गृहको हस्तक्षेपले प्रहरी र सशस्त्रको नेतृत्व दिक्क ?

२०८१ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालय काँग्रेसले लिएपछि प्रहरी र सशस्त्र प्रहरी सत्ता हस्तक्षेपको पीडा सरुवा बढुवामा त सहने नै भए । अहिले सशस्त्रको मिसनमा समेत गृहमन्त्रीको दबाव चर्को छ । उमेर पुगेका युवायुवतीहरूले प्रेम विवाह गर्न न... थप हेर्नुहोस्

सशस्त्रमा ज्वाइँहरूको आतंक

२०८१ फाल्गुन ६

ताजा नेपाल

सुदूरपश्चिमे गृहमन्त्री भएपछि सशस्त्रका ज्वाइँ एसएसपी दीपेन्द्र कुँवर जसरी पनि आफू अगाडिका दुईब्याचमाथि सत्ताको बञ्चरो प्रहार गर्दै डिआईजी बन्ने दाउमा छन् । उनलाई सघाउनेमा प्रशासनका कामु होम ज्ञवाली, समाज कल्याणका डिएसपी... थप हेर्नुहोस्

बुढानिलकण्ठले खोज्दैछ उत्तराधिकारी

२०८१ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । आगामी महाधिवेशनबाट काँग्रेसको नेतृत्व लिन पार्टी संस्थापनको आशिर्वादका लागि नेताहरुको दौडधुप चर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानको अधिकार प्रयोग गरेर एक वर्ष समयावधि थप नगरे आग... थप हेर्नुहोस्

गिरीबन्धुको फाइल मगाउँदै सर्वोच्चले भन्यो

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेको छ गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता भएको अवहेलना निव... थप हेर्नुहोस्

ओडिशाको केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्ववि... थप हेर्नुहोस्

हाम्रो देश अरुले आएर बनाइदिँदैन : प्रधानमन्त्री ओली

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैं बनाउनुुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमासम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुन... थप हेर्नुहोस्

कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना,श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु

२०८१ फाल्गुन ५

ताजा नेपाल

बुटवल । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । तिर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्री... थप हेर्नुहोस्

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचक... थप हेर्नुहोस्

नयाँदिल्लीमा भूकम्प, सावधानी अपनाउन अपिल

२०८१ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो । ... थप हेर्नुहोस्