Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मनमोहन कलेजलाई सम्बन्धन दिन सांसद पाण्डेले संसदबाटै सुरु गरे लबिङ

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले रोकिएको मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको सम्बन्धन खुलाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्। प्रतिनिधि सभामा बोल्दै उनले मेडिकल कलेजको सम्बन्ध रोक्दा ... थप हेर्नुहोस्

आज यी नदीहरूमा बाढीको जोखिम

२०८१ श्रावण ८

ताजा नेपाल

बाढी पूर्वानुमान महाशाखाका आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ । म... थप हेर्नुहोस्

एमालेले टुंग्यायो ६ मन्त्रीको नाम

२०८१ श्रावण ८

ताजा नेपाल

नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी स... थप हेर्नुहोस्

बागमती प्रदेशमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गर्दै

२०८१ श्रावण ८

ताजा नेपाल

मकवानपुर । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आज दाबी पेश गर्नुहुने भएको छ । नेकपा एमालेका २७ सांसद र नेपाली काँग्रेसका ३७ सांसदको हस्ताक्षर सहित नेता लामाले प्रदेशको प... थप हेर्नुहोस्

महिला एशिया कपमा आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल

२०८१ श्रावण ८

ताजा नेपाल

काठमाडौं । श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे श्रीलंकास्थित दाम्बुला स्टेडियममा हुनेछ । एक एक खेल बाँकी रहँदा समूह ए मा न... थप हेर्नुहोस्

चुम्बनगर्नुपर्ने कथा आएपछि आँचलले दिइन रुदै ईन्कारी

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । अभिनेत्री आँचल शर्माले बाथटपमा चुम्बन दृष्य दिन नसक्दा रुन परेको बताएकी छिन् । चलचित्र बर एन्ड बधुको गीत ‘तिमी सँगको एउटा दृष्यमा बाथटपमा अर्धनग्न भएर कामुक शैलीमा अभिनेता अभिनेत्री अँकमाल गर्नु पर्ने थियो । य... थप हेर्नुहोस्

मिटरब्याज, सहकारीलगायत ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री ओली

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज अनुचित लेनदेन, सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद... थप हेर्नुहोस्

आज नेप्से सूचक सामान्य २.१५ अङ्कले बढ्यो

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ । लगातारको वृद्धिसँगै लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४ सय ८८.०९ विन्दुमा उक्लिएको छ । तर... थप हेर्नुहोस्

उद्योगहरुका काटिएका लाइन जोड्ने सञ्चालक समितिको निर्णय

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्ण... थप हेर्नुहोस्

आज काठमाडौं र पाल्पामा भारी वर्षा सतर्क रहन आह्वान

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । पाल्पा, स्याङ्जा, पश्चिम नवलपरासी र काठमाडौंमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्... थप हेर्नुहोस्