Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पूरा हाेला त विद्याकाे फेरि नेता हुने सपना

२०८३ असार १५

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक व्यक्तित्व मदन भण्डारीको प्रभाव आज पनि नेपालका वामपन्थी दल, विशेषगरी नेकपा एमालेमा गहिरो रूपमा कायम छ। सोभियत संघको विघटनपछि प्रतिरक्षात्मक अवस्थामा पुगेको नेपाली कम्... थप हेर्नुहोस्

८६ पटक पेसीपछि नक्कली भुटानी शरणार्थी प्रकरण फैसलाको संघारमा

२०८३ असार १५

ताजा नेपाल

काठमाडौं । देशकै बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण अन्ततः फैसलाको चरणमा पुगेको छ। तीन वर्षको अवधिमा ८६ पटक पेसी तोकिएपछि पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वगृहसचिवसहित उच्च पदस्थ व्यक्तिहरू संलग्न मुद्दामा... थप हेर्नुहोस्

२३–२४ भदौको घटनालाई ओलीले भने– लोकतन्त्रमाथिको प्रतिगामी षड्यन्त्र

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको राजनीतिक घटनाक्रमलाई लोकतन्त्रमाथिको प्रतिगामी षड्यन्त्रको संज्ञा दिएका छन्। मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंस्थित राष... थप हेर्नुहोस्

राष्ट्रियता कमजोर बन्दै गएको प्रचण्डको दाबी, वाम एकतामा जोड

२०८३ असार १४

ताजा नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २४ यता मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको दाबी गरेका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आ... थप हेर्नुहोस्

इन्धनको मूल्य चाँडै घट्छ : अर्थमन्त्री वाग्ले

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य निकट भविष्यमा घट्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले मध्यपूर्वमा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन... थप हेर्नुहोस्

मदन भण्डारी जयन्तीमा शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिएका छन्। राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक... थप हेर्नुहोस्

सुटुक्क सीमा निरीक्षणमा पुगे गृहमन्त्री सुधन गुरुङ, बारा–पर्सा प्रशासन नै बेखबर

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा गोप्य रूपमा स्थलगत निरीक्षण गरेको खुलेको छ। तर, उनको भ्रमणबारे गृहमन्त्रीको सचिवालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले कुनै औप... थप हेर्नुहोस्

मदन भण्डारीको जन्मजयन्तीमा एउटै मञ्चमा ओली, प्रचण्ड, माधव र झलनाथ, प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारी

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आज काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा देशका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका छन्। पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका शीर्ष नेताह... थप हेर्नुहोस्

हर्मुजमा ड्रोन आक्रमणपछि अमेरिकाको इरानमाथि नयाँ हवाई हमला, ट्रम्पको कडा चेतावनी

२०८३ असार १४

ताजा नेपाल

काठमाडौं । स्ट्रेट अफ हर्मुजमा पानामाको झण्डा बोकेको तेल ट्यांकरमाथि ड्रोन आक्रमण भएपछि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। घटनापछि अमेरिकी सेनाले इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको जनाएको छ। अ... थप हेर्नुहोस्

राधिका शाक्यको गुनासो

२०८३ असार १३

ताजा नेपाल

मन्त्रिपरिषद्को निर्णयबमोजिम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक चैत १३ गते रातारात पक्राउ परेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत फागुन २९ गते निधन ... थप हेर्नुहोस्