Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी, अब पीडितले पाउलान त न्याय

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं स् राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी ठगीमा परेका पीडितहरूले रकम फिर्ता पाउनेगरी सरकारले ल्याएको अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले स... थप हेर्नुहोस्

काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार, दुई जना पक्राउ

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपाल... थप हेर्नुहोस्

हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराए... थप हेर्नुहोस्

रुसको युद्धमा मारिने नेपालीले त्यहींको सेनासरह क्षतिपूर्ति पाउने भएका छ

२०८१ पुष १४

ताजा नेपाल

युद्धका बेला सूचना थाहा पाउन बडो गाह्रो हुँदो रहेछ, हामीले सोच्ने कुरा र फिल्डको वास्तविकता नै फरक देखियो । सन् २०२३ अगस्टदेखि सेप्टेम्बरसम्म धेरै समूह भर्ना भएका रहेछन्, सबैको करार सकिएकाले पनि अब बसिराख्दा समस्या हुन्छ... थप हेर्नुहोस्

काले – काले मिलेर खाउँ भाले सक्नेलाइ पद छैन, श्रीमान र कार्यकर्तालाइ नियुक्ति

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, हेटौंडा । बागमती प्रदेशका सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर मन्त्रीका श्रीमानदेखि गाउँका कार्यकर्तासम्मलाई राजनीतिक नियुक्ति दिलाएका छन् । नियुक्तिको सूचीमा कांग्रेस नेता एवम् ... थप हेर्नुहोस्

पाँच अर्बको लगानीमा आईएमई ग्रुपले कर्णाली चिसापानीमा केबलकार निर्माण गर्ने

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं । आईएमई ग्रुपले कर्णाली चिसापानीमा केबलकार निर्माण गर्ने भएको छ । शनिबार परराष्ट्रमन्त्री डा। आरजु राणाले जालपादेवी केबलकारको शिलान्यास गरेकी छिन् । परराष्ट्र मन्त्री डा। राणाले आईएमई ग्रुपको केवलकार तथा होटल नि... थप हेर्नुहोस्

दक्षिण कोरियामा १८१ जना सवार विमान विस्फोट

२०८१ पुष १४

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ।... थप हेर्नुहोस्

प्रसाईंलाई फेरि थुन्ने सरकारको तयारी

२०८१ पुष १३

ताजा नेपाल

काठमाडौं । विरोधी आवाजलाई बन्द गराउने अभियानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र प्रश्न उठाउनेहरुलाई दह्रै झापड लडाइसकेका छन् । यही बेला सडकमा सरकारको उछित्तो काट्ने दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेश खारेज... थप हेर्नुहोस्

संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल बनाइँदै

२०८१ पुष १३

ताजा नेपाल

काठमाडौं । वर्तमान गठबन्धनको मुख्य उद्देश्य मै थियो संविधान संशोधन तर सरकार निर्माण भएको यति समय बितिसक्दा पनि संविधान संशोधनका विषयमा कुनै कार्यक्रम अघि बढेको छैन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोध... थप हेर्नुहोस्

तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

२०८१ पुष १२

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसिय... थप हेर्नुहोस्