Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

खाेला किनाराकाे मापदण्ड १७ वर्ष पुरानै

२०८३ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यकामा नदी तथा खोलाको किनार क्षेत्रमा संरचना निर्माण गर्दा अब २०६५ सालमा सरकारले निर्धारण गरेको मापदण्ड नै लागू हुने भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले अघिल्लो फैसला सच्याउँदै २०६५ मंसिर १ गते ... थप हेर्नुहोस्

छानबिन समितिले खाेज्न थाल्याे सुधनकाे सम्पत्ति

२०८३ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले अनुसन्धान प्रक्रिया अघि बढाउँदै विभिन्न सरकारी कार्यालयसँग विवरण माग गरेको छ। सोमबार बसेको समितिको पहिलो बैठकले प्रारम्भिक रूपमा आवश्यक कागजात तथा विवरण ... थप हेर्नुहोस्

असन्तुष्ट सपना श्रीमान् २० दिने बिदामा

२०८३ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन्। आफूभन्दा जुनियर न्यायाधीश सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त भएपछि मल्ल असन्तुष्ट थिइन्। मंगलबार मात्रै मनोशकुमार शर्मा सर्वोच्चक... थप हेर्नुहोस्

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसभित्रको लडाइँ हिजोको शासक वर्गको स्वार्थसँग जोडिएको छ । सरकारमा बारम्बार रमाएका भ्रष्टहरूबाट बदनाम भएका विमलेन्द्र निधि, प्रकाशमान सिंह, बाबुको स्वामित्वको राजनीतिबाट उदाएका पात्र हुन् । विजय गच... थप हेर्नुहोस्

हतारमा निर्णय, फुर्सदमा पछुतो

२०८३ जेष्ठ ६

ताजा नेपाल

दुई तिहाईको दम्ब देखिँदैछ । हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्ति यस पटक पनि देखियो । आफू कतै सार्वजनिक नहुने निर्णय प्रभावकारी गर्ने प्रमले जनतालाई अत्याउने गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपा... थप हेर्नुहोस्

नयाँ दलका लागि अघि बढेका हुन् देउवा ?

२०८३ जेष्ठ ५

ताजा नेपाल

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला संस्थापन इतर समूहमा नयाँ पार्टी गठनको बहस तीव्र बनेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी यतिबेला त्यही बहसको केन्द्र बनेको छ। सोमबार बिहान पनि काठमाडौँका... थप हेर्नुहोस्

इरानमा आज गर्न लागिएको आक्रमण खाडी मुलुकको अनुरोधमा रोकियो

२०८३ जेष्ठ ५

ताजा नेपाल

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानमा सुरु गर्न लागिएको योजनाबद्ध आक्रमण स्थगन गरिएको घोषणा गरेका छन्। कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिनको समय मागेकाले त... थप हेर्नुहोस्

आजबाट मनोज श्रीमानविरुद्ध संसदीय सुनुवाइ

२०८३ जेष्ठ ५

ताजा नेपाल

प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदैछ। यसका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ८ बजे बोलाइएको छ। बैठक संघीय संसद् भवनस्थित विधायन व्यवस्थापन समितिक... थप हेर्नुहोस्

एमालेमा सर्वस्वीकार्य भएकी हुन् त विद्या

२०८३ जेष्ठ ४

ताजा नेपाल

तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओली यतिबेला पार्टीभित्रै दबाबमा परेका छन्। ११औँ महाधिवेशनबाट पुनः नेतृत्वमा आएका ओलीमाथि पाँच महिनामै पद छोड्नुपर्ने अवस्था सिर्जना भएको चर्चा एमाले वृत्तम... थप हेर्नुहोस्

गृहमा सुधनलाई नै फर्काउने यस्तो छ तयारी

२०८३ जेष्ठ ४

ताजा नेपाल

विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङमाथिको छानबिन प्रक्रिया सोमबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। गुरुङमाथि सार्वजनिक रूपमा विभिन्न प्रश्न उठेपछि वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालत... थप हेर्नुहोस्