Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नयाँको मेल नहुँदा पुरानाकै राइँदाइँ

२०८२ माघ २९

ताजा नेपाल

काठमाडौं । चुनाव आउँछ, एजेन्डा नयाँ बन्छन् । चुनाव जितेर जो सत्तामा जान्छ घोषणा गरेका बाचा बिर्सने र स्वार्थ समूहको काम गर्ने नेताहरूको दाउ बन्छ । यस पटक पनि ठूला दलका ठूला नेताका योजना उस्तै छन् । भत्केको सडक समयमा मर्म... थप हेर्नुहोस्

बजारमा ग्यास नपाएको गुनासोपछि निगमले टेकु परिसरबाट थाल्यो बिक्री, कुन–कुन ग्यास पाइन्छ

२०८२ माघ २८

ताजा नेपाल

नेपाल आयल निगमले ग्यास अभाव भएपछि टेकुस्थित कार्यालयबाटै बिक्री वितरण सुरु गरेको छ। उपभोक्ताको गुनासोपछि निगमले नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्तालाई ग्यास उपलब्ध गराउनेछ। प्रवक्ताका अनुसार बजारमा ग्यास... थप हेर्नुहोस्

अहंकारको घैला क-कसको फुट्ला ?

२०८२ माघ २८

ताजा नेपाल

काठमाडौं । आफ्नो अनुकुल नहुनासाथ मध्यावधिको पासा लडाउने केपी ओलीलाई यस पटक संकट छ । ०५१ सालमा भद्र प्रधानमन्त्री मनमोहन अधिकारीलाई प्रयोग गरेर मध्यावधि हानेका केपी ओलीलाई त्यही बेला सर्वोच्च अदालतले सबक सिकाए पनि आफ्नो ब... थप हेर्नुहोस्

दल र उम्मेदवारलाई कस्दै निर्वाचन आयोग

२०८२ माघ २८

ताजा नेपाल

काठमाडौं । पैसा हुने व्यापारी, ठेकेदार, विचोलिया र तस्करहरूलाई टिकट बेचेर चुनाव खर्च संकलन गर्ने राजनीतिक दलहरूलाई मात्र होइन उम्मेदवारहरूलाई समेत पैसा संकलन गर्ने अवसर यस पटक निर्वाचन आयोगले खोसेको छ । आयोगको निर्णयले प... थप हेर्नुहोस्

स्कुलमा बिहानै अन्धाधुन्ध गोली चलेपछि

२०८२ माघ २८

ताजा नेपाल

एजेन्सी । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको एक हाई स्कुलमा बुधबार बिहानै अन्धाधुन्ध गोली प्रहार गरिँदा १० जनाको मृत्यु भएको छ। गोली लागेर २५ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल... थप हेर्नुहोस्

डर गगन र बालेनलाई पनि

२०८२ माघ २७

ताजा नेपाल

जति थरि जोडिएर हामी ठूलो हुन्छौं भने पनि नेपाली कम्युनिष्ट पार्टीका नेता पद भ्रष्ट, सत्ता लम्पट बन्नबाट जोगिए पुग्छ । चुनावी परिणाम कस्तो आउँछ । काँग्रेसका सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेन शाहकै उम्मेदवारी क... थप हेर्नुहोस्

फस्लान् प्रचण्ड बचाउ माधव

२०८२ माघ २७

ताजा नेपाल

उपाय छैन । चार पटक प्रम भएको नेता पार्टीमा चलाइएको हैकमले जनतामा उस्तै पारा प्रस्तुत गर्दा प्रतिस्पर्धीलाई होच्याउन पछि पर्दैन । हिजो सहयात्रीहरूले आफ्नो पद खोस्छन् भनेर दलालको झुण्डामा रमाउँदाको फल फुल्न नपाउँदै आफैंले ... थप हेर्नुहोस्

रवि लामिछानेको आजको चुनावी कार्यक्रममा प्रशासनद्वारा रोक

२०८२ माघ २७

ताजा नेपाल

काठमाडौं। सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रममा भने नवलपरासी प्रशासनले रोक लगाएको छ । सोमबार रुपन्देहीका५ निर्वाचन क्षेत्रम... थप हेर्नुहोस्

कहाँ कहाँ खटियो सुरक्षामा सेना ?

२०८२ माघ २७

ताजा नेपाल

काठमाडौं । फागुन २१ गते हुने निर्वाचन सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले आफ्नो तैनाथी बढाएको छ। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थल, कारागार लगायत महत्वपूर्ण कार्यालय तथा प्रतिष्ठानहरूको... थप हेर्नुहोस्

भदौ २३ र २४ का दोषीलाई नयाँ सरकारले दण्डित गर्ने

२०८२ माघ २७

ताजा नेपाल

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगले फागुन २१ गतेको निर्वाचनपछि मात्रै प्रतिवेदन बुझाउने भएको छ। असोज ५ गते सरकारले तीन महिनाको समय दिँदै गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्क... थप हेर्नुहोस्