Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अडियो प्रकरणबारे रवि भन्छन् अनुसन्धानमा सघाउँछु

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणमा अनुसन्धान गर्न प्रहरी, प्रशासन र अख्तियार दुरूपयोग अन... थप हेर्नुहोस्

सिंहदरबारको फोहोर नउठाउने बालेका यस्ता बाध्यता

२०७९ चैत्र २७

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर लहडमा नभई नउठाएको नभई बाराम्बरको प्रयास असफल भए पछि सो निर्णय लिनु परेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्वीर सार्वज... थप हेर्नुहोस्

दुर्गा प्रसाईंसँग २ करोड माग्ने रास्वपाका सांसद निलम्बित

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो । रास्वापाबाट समानुपातिक सांसद रहेका श... थप हेर्नुहोस्

कहिले टुंगिन्छ प्रधानमन्त्रीज्यू तपाईंको भागवण्डा ?

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं। वकिास र समृद्धिका डंका पिट्न कोही पछि पर्दैनन् तर सरकार बन्नै मुस्किल बनेपछि काम गर्नै मुस्किल पर्ने गरेको इतिहास हाम्रा अगाडि छ । चैत २२ गते बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र सरकारले श... थप हेर्नुहोस्

अभिभावकमारा स्कुललाई बालेनको डण्डा

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं । निजी स्कुलको लुटतन्त्र रोक्ने र नीति नियममा बाँध्ने हिम्मत कुनै पनि सरकारले गर्न सकेनन् । जुनसुकै सरकार पनि तिनै लुटाहाका पक्षमा लागिरहेका बेला काठमाडौं महानगरपालिकाले तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य ... थप हेर्नुहोस्

बेकारमा बिते सय दिन

२०७९ चैत्र २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व लिएको सय दिनसम्म काम गर्न नसकेको स्वीकार गरेका छन्। गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा बोल्दै प्रचण्डले राजनीतिक उतारचढावका कारण सय दिनसम्म काम गर्... थप हेर्नुहोस्

विश्वको आर्थिक वृद्धि १९९० यताकै कम

२०७९ चैत्र २४

ताजा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२३ मा पनि मन्दी जारी रहने जनाएकी छन् । भारत र चीनमा मात्रै उल्लेख्य आर्थिक वृद्धि रहने उनको भनाइ छ । उनले यस वर्ष विश्वको आ... थप हेर्नुहोस्

४ जना डीआईजी एआईजीमा बढुवा

२०७९ चैत्र २४

ताजा नेपाल

नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो। डीआईजीहरु... थप हेर्नुहोस्

सरकारद्वारा पदम लिम्बूलाई शहीद घोषणा

२०७९ चैत्र २४

ताजा नेपाल

काठमाडौं । कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सरकारले शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय ... थप हेर्नुहोस्

कांंग्रेसमा थामिनसक्नुको किचलो

२०७९ चैत्र २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। ६ चैतमा प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै गर्दा प्रचण्डले चार दिनभित्र अर्थात १० गत... थप हेर्नुहोस्