Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

उपनिर्वाचन हुने जिल्लामा शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौं । उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि नि... थप हेर्नुहोस्

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसे... थप हेर्नुहोस्

कस्तो बन्यो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम

२०७९ चैत्र २३

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन्। गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक ग... थप हेर्नुहोस्

सम्मानजनक ठाँउ खोज्दा मन्त्री मण्डल अधुरो, काँग्रेसभित्र चम्कदैछ घोचपेच !

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाण्डौ । सम्मान जनक माग नपाए सरकारमा नजाने डा. शेखर पक्षको घुर्किले १०६ दिनमा सातौ पटक विस्तार भएको मन्त्री परिष्दले चैत १७ गते पूर्णता पाएन् । एउटा मन्त्रालय हो भने गतिलो देउ न भन्ने जनमत पार्टीले जनताको सरोकारसँग जो... थप हेर्नुहोस्

नेताकै लोभमा फस्यो देश

२०७९ चैत्र २२

ताजा नेपाल

राजनीतिमा निष्ठा र त्याग नभएका कारण मन्त्रिपरिषद् विस्तार गर्न र दलहरूबाट आकांक्षी छनोट गर्ने नेतृत्व हम्मे हम्मे प¥यो । यो बेला कसैलाई संसदमा प्रवेश गर्नुछ, कसैलाई मालदार मन्त्रालयको मन्त्री बन्नुनै राजनीति गर्नु छ । जो... थप हेर्नुहोस्

३ दिन पछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका हन्। यही चैत १८ गते पेटको समस्या भएर अस्पतल भर्ना भएका पौडेल तीन दिनपछि डिस्चार्... थप हेर्नुहोस्

न्यूनतम साझा कार्यक्रम खोज्दै सरकार

२०७९ चैत्र २२

ताजा नेपाल

काठमाडौं। टालटुली बाटुली सरकारको नीति तथा साझा कार्यक्रम तय गरिने भएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ १० दलीय गठबन्धनको बैठक सुरु भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष... थप हेर्नुहोस्

रवि लामिछानेविरुद्ध उजुरी

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेलले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अध... थप हेर्नुहोस्

एकै दिन चालु खर्चका लागि ८ अर्ब भुक्तानी

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौं। सोमबार मात्रै चालु शीर्षकमा सात अर्ब ७१ करोड भुक्तानी भएको छ। सरकारको आम्दानीको तुलनामा खर्च झन बढेको हो । चालु शीर्षकमा सामाजिक सूरक्षा (वृद्ध भत्ता) तलबभत्ता लगायतमा भुक्तानी जाने गर्दछ । यो शीर्षकमा एकै दिन... थप हेर्नुहोस्

कुन नेताका पुत्र के गर्छन ? 

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाण्डौ । आफू राजनीति गर्ने मन्त्री हुने जनताका छोराछोरीलाई आन्दोलन गर्न खटाउने आफ्ना छोराछोरी विदेश पठाउने कम्युनिष्ट धेरै छन् । काँग्रेसमा यस्ता कुरा सामान्य ठानिन्छ । कम्युनिष्टका नेता अरुलाई क्रान्तिकारी बन्नुपर्छ ... थप हेर्नुहोस्