Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सरकार विस्तारको तयारी, प्रधानमन्त्री राष्ट्रपति निवासमा

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । मन्त्रीमण्डल विस्तारअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि ... थप हेर्नुहोस्

जसपामा मन्त्री छान्ने जिम्मा यादवलाई

२०७९ चैत्र १६

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी जसपामा मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मेवारी यादवलाई दिएको प्रचार विभाग प्रमुख पूर्... थप हेर्नुहोस्

नेपाली काँग्रेस छोडेको स्वर्णिम वाग्लेको घोषणा

२०७९ चैत्र १६

ताजा नेपाल

काडमाडौँ । नेपाली कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलेले २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँ १ बाट उपनिर्वाचन लड्ने उद्देश्यका साथ... थप हेर्नुहोस्

उपनिर्वाचनमा कसको कस्तो !

२०७९ चैत्र १६

ताजा नेपाल

काठमाण्डौ । जनताले गरिवी महंगी विथिति विचौलियाको अन्त खोजेका छन् । कम्युनिष्टका नेताहरुले शासन गरेका छन् । प्रधानमन्त्री घोर गणतन्त्रवादी र देशभक्त छन । तर कालोवजारको मारमा जनता छन । सत्तारुढ दलहरुमा कुर्सी र मन्त्री पदक... थप हेर्नुहोस्

प्रहरी एआईजीले पाए ठाँउ

२०७९ चैत्र १६

ताजा नेपाल

काठमाण्डौ । सरकारले हालै बढुवा भएका ५ जना एआईजी मध्येका वशन्त कुंवरलाई आईजीपी वनाएर चार एआईजीको कार्यक्षेत्र तोकेको छ । उपत्यका प्रहरी प्रमुखमा श्याम ज्ञवाली तालिम केन्द्रमा टेक प्रसाद राई, केन्द्रीय अनुसन्धान व्युरोमा क... थप हेर्नुहोस्

आज लिँदैछन् नयाँ मन्त्रीहरुले सपथ

२०७९ चैत्र १६

ताजा नेपाल

काठमाडौं। भ्यागुताको धार्नी बनेको मन्त्रिपरिषद् विस्तारको छेकछन्द केही मिलेको छ । प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार गर्ने भएका छन्। बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ ... थप हेर्नुहोस्

आज पहिलो चरणको मन्त्रिपरिषद् विस्तार

२०७९ चैत्र १५

ताजा नेपाल

काठमाडौं । सरकार विस्तार भालुको कम्पट बनिरहेको बेला मिलेका जति पार्टीको मन्त्रालय भागवण्डा मिलाएर आज पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । दशदलीय गठबन्धनमा दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल अघि बढे... थप हेर्नुहोस्

गृहमा नारायणकाजी, अमनलालको मन्त्रालय फेरिँदै

२०७९ चैत्र १५

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ दलभित्रको भागवण्डा पेचिलो बन्दै गर्दा गृह मन्त्रालयको विवाद भने अब गर्नु नपर्ने भएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छ । भौतिक मन्... थप हेर्नुहोस्

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

२०७९ चैत्र १५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई र... थप हेर्नुहोस्

आज पनि मन्त्रालय टुंगाउन प्रयास गरिने

२०७९ चैत्र १५

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। ​मन्त्रालयको भागबन्डा मिलाउन मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो। बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुव... थप हेर्नुहोस्