Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रास्वपा संसदीय दलको नेतामा रवि

२०७९ पुष ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ । आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । दलको उपन... थप हेर्नुहोस्

आजको विश्वकप खेलमा ४ करोड २० लाख डलर पुरस्कार कसले मार्ला बाजी ?

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं । कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्... थप हेर्नुहोस्

ओलीको प्रस्ताव प्रचण्डले किन पत्याएनन् ?

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं । चुनावी परिणामले फेरि वामपन्थी गठबन्धन र सरकारको सम्भावना देखाए पनि एमालेले माओवादीलाई फकाउन गरेको प्रयास सफल हुन सकेको छैन । केही सातायता नेकपा एमालेका उच्च तहका नेताहरुले नयाँ गठबन्धन सरकार बनाउने उदेश्यले ने... थप हेर्नुहोस्

माहोल तातेकै बेला संसदीय दलको नेता छान्ने देउवाको योजना

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं । मैदानमा काँग्रेस संसदीय दलको नेता बन्ने अनुहार थपिँदा सभापति शेरबहादुर देउवालाई अझ सहज महसुस भएको छ । त्यसै कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचन तत्कालै गर्ने तयारी थालेका छन्। ... थप हेर्नुहोस्

अर्जेन्टिना भर्सेस फ्रान्स, विश्वकप फाइनल आज ८ः४५ मा

२०७९ पुष ३

ताजा नेपाल

३ पुस, काठमाडौं । तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यस खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । दुई मुख्... थप हेर्नुहोस्

हर्कलाई कारबाही गर्न दलित आयोगले गुहार्यो गृह

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं । दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई कारबाही गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको भन्दै आयो... थप हेर्नुहोस्

पहिलो प्रधानमन्त्री प्रचण्डले दाबी गरेपछि गठबन्धन समस्यामा, यता कुरा नमिले एमालेतिर

२०७९ पुष ३

ताजा नेपाल

काठमाडौं। जसरी पनि पहिलो प्रधानमन्त्री बन्ने ध्याउन्नमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेका छन् । मंसिर ४ गते सम्पन्न संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकतर्फ १४ सिटसहित ३२ सिट ल्याएर संसद्को तेस्रो ... थप हेर्नुहोस्

किन राजनीतिबाट अन्तै मोडियो राष्ट्रपतिको चर्चा ?

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाइसकेको छ। अब संवैधानिक परम्पराअनुसार राष्ट्रपतिले संसदको बैठक र सरकार गठनको आह्वानका लागि तयारी गर्नेछिन्। संविधानको व्यवस्थाअनुसार निर्वाचन घोषणा भएको बढीम... थप हेर्नुहोस्

देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

२०७९ पुष २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूको भेला बोलाएका छन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाइ तथा शुभकामना दिन देउवाले भेला बोलाएका हुन्। प्रधा... थप हेर्नुहोस्

मेलम्ची त आयो केयुकेयलको दुर्दशा उस्तै

२०७९ पुष १

ताजा नेपाल

काठमाडौं । एसियाली विकास बैङ्कले ऋण लगानी गरेर ३० वर्ष अगाडि शुरु भएको मेलम्ची खानेपानी परियोजनाबाट खरिद गरिएका महंगा गाडी चढेर ऋणको बोझ राष्ट्रलाई थुपार्ने भ्रष्ट नेताको जनता ढाँट्ने मेलो अब सकिएको छ । मेलम्ची प्रोजेक्ट... थप हेर्नुहोस्