Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राष्ट्रपतिको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार सुरु

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार सुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । अल इण्डिया इन... थप हेर्नुहोस्

रास्वपासँग डराए काँग्रेस–एमाले, रातारात सहमतिको प्रयास

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौं । मुलुकमा दशकौंदेखि राज गरिरहेका ठूला राजनीतिक दलहरुप्रति जनताको वितृष्णा बढेकै कारण नयाँ राजनीतिक शक्तिहरुको उदय भएको छ । यही बेला देशका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच उपनिर्वाचनमा तालमेलको कसरत... थप हेर्नुहोस्

१४ महिनापछि प्रधानन्यायाधीश नियुक्तिको तारतम्य

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौैं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ। परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक भइरहेको हो। सर्वोच्च अदालत १४... थप हेर्नुहोस्

सत्ता गठबन्धननका शिर्ष नेता तनहुँ जाँदै

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुुँ जाँदैछन्। तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन्। आ... थप हेर्नुहोस्

राष्ट्रपति पौडेलको थप उपचार भारतमा हुने

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । उनलाई आज एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लिने तयारी गरिएको जनाइएको छ । मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण... थप हेर्नुहोस्

रविको पार्टीको नाउमा लूट

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचारको चर्को विरोध रैथाने ठूला दलहरूको कमिशन र बिचौलिया मोहले उम्लेको जनतालाई प्रभावमा पार्दै भ्रष्टाचारी विरुद्ध दोहोलो काड्ने राष्ट्रिय स्वतन्त्र पार्टी आफैं नांगिएको छ । त्यो पार्टीका पोखरेली सांसद ढा... थप हेर्नुहोस्

महाजनप्रथाविरुद्ध उर्लियो जनमत

२०८० बैशाख ५

ताजा नेपाल

देश बनाउने भन्दै गर्दा काँग्रेस र कम्युनिष्टले पञ्चायतको शासन जस्तै अवधिमा के कति गरे ? ०४६ सम्मका झुत्रे र चप्पल कान्छाहरूले १४ वर्ष बहुदल, १६ वर्ष गणतन्त्रको फल खाए । देशमा वैदेशिक ऋण बढाए, आफ्नो सम्पत्ति बढाए, शिशाका ... थप हेर्नुहोस्

वैशाख १५ देखि प्रधानमन्त्री दाहालको भारत भ्रमण

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौँ । तेस्रो भारत भ्रमणको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेका छन् । प्रधानमन्त्री दाहालले वैशाख १५ देखि तीन दिन भारत भ्रमण गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ घटनाक्रम केही नभए र सबै कुरा अहिलेको य... थप हेर्नुहोस्

रविले दिएको गैर कानुनी ठेक्का रद्द हुने

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौं । आफूले कानुन विपरित कुनै पनि कार्य नगरेको दाबी पूर्वगृहमन्त्री रवि लामिछानेले गरिरहँदा उनले सातै दिनमा दिएको ठेक्का रद्द हुने भएको छ । सार्वजनिक खरिद ऐन विपरीतका मापदण्ड राखेर ल्याएको कार्यविधि खारेज हुने भएको ... थप हेर्नुहोस्

लुम्बिनीका मुख्यमन्त्रीले ११ वैशाखमा पुनः विश्वासको मत लिने

२०८० बैशाख ४

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले... थप हेर्नुहोस्