Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कीर्तिपुर क्रिकेट मैदान सुविधा सम्पन्न बनाउने बिषयमा प्रधानमन्त्री र त्रिवि पदाधिकारीबीच छलफल

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्नुभएको छ । ... थप हेर्नुहोस्

ठूलो पार्टीमा नेतैपिच्छे भाग

२०८१ श्रावण १०

ताजा नेपाल

काठमाडौं । दल ठूलो हुँदैमा सबै बन्दोबस्त हुँदैन । काँग्रेस विधान मिच्छ । केन्द्रीय समिति बैठक बस्दैन । पूर्ण बैठकलाई एक पटक प्रत्यक्ष प्रशारण गरेको काँग्रेसले केन्द्रीय सदस्यहरूको हविगत बुझ्यो । यस पटक काँग्रेसले सबै गुट... थप हेर्नुहोस्

सशस्त्रका गोताखोरले मानेनन् हार

२०८१ श्रावण १०

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन कार्यालय सीमलताल बस दुर्घटनापछि फुर्सदमा छैन । बागमती प्रदेश सशस्त्र प्रहरी गणको टोली जुन ढंगले खोजतलासमा खटेको छ, त्यो रूपमा गण्डकी प्रदेश गण खटेन भन्ने पनि छैन । सो प्रदेश अ... थप हेर्नुहोस्

शेखर–गगन समूहको असन्तुष्टि चुलिँदै

२०८१ श्रावण १०

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र ६०–४० को भागवण्डा खोजिरहेको शेखर कोइराला–गगन थापा समूहले असन्तुष्टि चर्काएका छन् । प्रदेश सरकारमा मन्त्री चयनले सत्तारुढ दल नेपाली कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएको छ । आफूहरुको मागलाई बेवास्ता ग... थप हेर्नुहोस्

शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

२०८१ श्रावण १०

ताजा नेपाल

काठमाडौं। सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका ... थप हेर्नुहोस्

२४ वर्षमा २६ वटा जहाज दुर्घटना,४१० जनाको ज्यान गयो

२०८१ श्रावण ९

ताजा नेपाल

गत २४ वर्षदेखि नेपालमा २६ वटा जहाजहरु दुर्घटना भएका छन् , ४१० जनाको ज्यान गएको छ । २०८० सालमा मात्रै दुई वटा जहाज दुर्घटना भएका थिए । यती एयरको जहाज कास्कीमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । सिम्रिक एयरको जहाज ... थप हेर्नुहोस्

जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था =खतरामुक्त

२०८१ श्रावण ९

ताजा नेपाल

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ । केएमसी अस्पताल उच्च स्रोतकाअनुसार उनको अनुहारमा ठूलो चोट लागेको छ । तर उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् । जहा... थप हेर्नुहोस्

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली, जसमा पाइलमात्रै जिवित

२०८१ श्रावण ९

ताजा नेपाल

काडमाडौं । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार... थप हेर्नुहोस्

प्रधानमन्त्री त्रिभुवन विमानस्थल जाँदै

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं । सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् । बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको... थप हेर्नुहोस्

दुर्घटनामाग्रस्थ जहाजबाट , क्याप्टेनको सकुशल उद्धार

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका ... थप हेर्नुहोस्