Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संसद ब्यूताउने योजनामै छन् सभामुख

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं । सुशीला कार्की सरकारले विघटन गरेको प्रतिनिधि सभा ब्युँताउन तीन ठूला दलको साथ लिएर सभामुख देवराज घिमिरे सर्वोच्च जाने तयारीमा जुटेका छन्। विघटनविरुद्ध नेपाली कांग्रेस र नेकपा एमालेले अदालत जाने निर्णय गरिसकेका छ... थप हेर्नुहोस्

हमासले इजरायललाई दियो विपिन जोशीको शव

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं । गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रस... थप हेर्नुहोस्

सुन तस्करी अभियोगमा माओवादी केन्द्रका पूर्वउपाध्यक्ष महरा पक्राउ यस्तो छ महराको तस्करीमा संलग्नता

२०८२ आश्विन २७

ताजा नेपाल

काठमाडौं । सुनसहितको इलेक्ट्रिक भेप तस्करी अभियोगमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ८ करोड ५५ लाख २८ हजार ३ सय ५४ रुपैय... थप हेर्नुहोस्

हमासले रिहा गर्ने बन्धकहरूको सूचीमा , विपिन जोशीको नाम छैन

२०८२ आश्विन २७

ताजा नेपाल

२७ असोज, हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था शेहाब का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम छैन । बीबीसीका अनुसा... थप हेर्नुहोस्

भाटभटेनीको क्षति १५ अर्बभन्दा बढी, १० अर्बको मात्रै बीमा

२०८२ आश्विन २७

ताजा नेपाल

काठमाडौं । जेन–जी आन्दोलनको निशानामा परेको भाटभटेनी सुपरमार्केटमा १५ अर्बभन्दा बढीको क्षति भएको छ । भदौ २४ गते भाटभटेनीका अधिकांश ब्रान्चमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । देशभरि रहेका २७ वटा स्टोरहरु सबैमा लुटपाट भएक... थप हेर्नुहोस्

सिंहदरबारको आगजनी योजनाबद्ध थियो ?

२०८२ आश्विन २७

ताजा नेपाल

काठमाडौं । भदौ २४ मा नेपालमा भएको आगजनी सुनियोजित र संगठित रूपमा गरिएको हुन सक्ने अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ। हाना बिच र सजल प्रधानलिखित रिपोर्टमा आगजनीमा सहभागी व्यक्ति, प्रत्यक्षदर्शी तथा विज्ञसँगको कुरा... थप हेर्नुहोस्

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प

२०८२ आश्विन २७

ताजा नेपाल

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै गर्द... थप हेर्नुहोस्

एमाले सचिवालय ९ जनाको बैठकमा ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरे

२०८२ आश्विन २६

ताजा नेपाल

२६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुण्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक सुरु भएको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक... थप हेर्नुहोस्

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

२०८२ आश्विन २६

ताजा नेपाल

२६ असोज, काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ भएको जेनजी युवा आ... थप हेर्नुहोस्

जीवित बन्धकको नयाँ सूचीमा विपिन

२०८२ आश्विन २६

ताजा नेपाल

काठमाडौं । हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ। वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्... थप हेर्नुहोस्