Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमाले संसदीय दलको नेतामा सुहाङको दाबी

२०८२ चैत्र १८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी अघि सारेका छन् । च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको अहिलेको जनभावना अनुरुप र आवश्यकता अनुसार भन्दै दलको नेत... थप हेर्नुहोस्

भोलिदेखि एसईई, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिने

२०८२ चैत्र १८

ताजा नेपाल

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई बिहीबारदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु... थप हेर्नुहोस्

काँग्रेसमा देखियो अहमताको भारि

२०८२ चैत्र १७

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसभित्र विधान एउटै, संसदीय दल एउटै तर अनुहार फरक प्रवृत्तिका चरित्रहरू सार्वजनिक रूपमा फैलिएका छन् । जसले पार्टीको विधानले व्यवस्था गरेको कानुनी पूर्वाधारलाई चासो दिएन त्यसैले विषेश महाधिवेशनको पर... थप हेर्नुहोस्

अहंकार र दम्बले धानिँदैन राजनीति

२०८२ चैत्र १७

ताजा नेपाल

काठमाडौं । राजनीतिक तहमा यतिबेला ठूला दलहरू खुम्चिने र हिजो उनैले बेवास्ता गरेकाहरू ठूला हुने अवस्था फागुन २१ को निर्वाचनले स्थापित गरिदिएको छ । नेपालको शत्रु अशिक्षा र बेरोजगारी मात्र होइन । भ्रष्टाचार र बेथिति पनि थियो... थप हेर्नुहोस्

राउतको बिदाईसँगै सपना बन्दैछिन् कामु प्रधानन्यायाधीश

२०८२ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाश हुँदैछन् । त्यसलगत्तै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् । कानून व्यवसायीका रूपमा न्यायसेवामा प्रवेश गरेक... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक बस्दै

२०८२ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछिको परिस्थिति, सडक आन्दोलनको समीक्षा, बिहीबारदेखि सुरु हुने राष्ट्रि... थप हेर्नुहोस्

कांग्रेसमा देउवा–कोइराला पक्ष के के गर्दैछ ?

२०८२ चैत्र १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले पार्टीमा समानन्तर गतिविधि अगाडि बढाएको छ। विशेष र नियमित महाधिवेशनको पक्षमा विभाजित कांग्रेस नेताहरूको राजनीतिक गतिविधि पनि भिन... थप हेर्नुहोस्

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन मेघराज र कुमारको इजलासमा

२०८२ चैत्र १६

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको निवेदनको पेसी न्यायाध... थप हेर्नुहोस्

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

२०८२ चैत्र १६

ताजा नेपाल

काठमाडौं । प्रकाउ परेका पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् । खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । आइतबार नै उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ । त... थप हेर्नुहोस्

आज अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाइयो

२०८२ चैत्र १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सोमबार मन्त्रिपरिषदको दोस्रो बैठक बोलाएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सुस्मित पोखरेलका अ... थप हेर्नुहोस्