Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रास्वपामा एकतापछिको भावगण्डा

२०८२ पुष २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन्। आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णयक... थप हेर्नुहोस्

आज रास्वपाले बृहत घोषणा सभा गर्दै

२०८२ पुष २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । पार्टीका प्रवक्ता मनिष झाले घोषणा सभा दिउँसो १ बजे राष्ट्रियसभागृहमा हुने जानकारी दिए । यही पुस १३ र १४ गते रास्वपाले काठमाड... थप हेर्नुहोस्

सेयर बजारमा १० अङ्कको गिरावट

२०८२ पुष २०

ताजा नेपाल

काठमाडौँ । साताको कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २६१०.६३ विन्दुमा ओर्लिएको छ। बजार घटे पनि कारोबार रकम भने आज ५ अर्बभन्दा माथि पुगेको छ । ... थप हेर्नुहोस्

काठमाडौँबाट ९३ हजार नक्कली नोटसहित ७ जना पक्राउ

२०८२ पुष २०

ताजा नेपाल

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएका अनुसन्धान अधिकृतहरूसँगको समन्वयमा बौद्धबाट खटिएको प्रहरीले पुस १६ मा ६ जनालाई नियन्त्रणमा लियो । उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिस... थप हेर्नुहोस्

पार्टी समायोजनबारे निर्णय लिँदै रास्वपा

२०८२ पुष २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो। बैठकमा पार्टी समायोजन, बिस्तार, सुदृढीकरण लगायतका विषयमा छलफल... थप हेर्नुहोस्

अमेरिकी सेनाले यसरी पक्राउ गरेको थियो भेनेजुएलाका राष्ट्रपतिलाई

२०८२ पुष २०

ताजा नेपाल

काठमाडौं । अमेरिकी सेनाले शनिबार भेनेजुएलामा हवाई आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमार्फत घटनाको विवरण सार्वजनिक गरेका छन्। आफ्नै साम... थप हेर्नुहोस्

तीन पार्टी जोड्न खटेका छन् देउवाका दूत

२०८२ पुष १९

ताजा नेपाल

काठमाडौं । चुनावलाई लक्षित गरेर नयाँ राजनीतिक शक्तिहरूबीच एकता भएसँगै तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले पनि सहकार्यको कसरत सुरु गरेका छन्। राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा... थप हेर्नुहोस्

आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु

२०८२ पुष १९

ताजा नेपाल

काठमाडौं । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अव... थप हेर्नुहोस्

गगन कि देउवा छान्न शेखर समूह जुट्यो छलफलमा

२०८२ पुष १९

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजार स्थित कोइरालाको सचिवालयमा यो समूहको बैठक जारी छ । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन पर... थप हेर्नुहोस्

घेरिएपछि देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

२०८२ पुष १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि विवाद चर्किएको छ । जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर बसेका सभापति देउवाले पार्... थप हेर्नुहोस्