Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आजदेखि जनकपुर-जयनगर रेल सञ्चालनमा

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । आजदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल स... थप हेर्नुहोस्

देउवा र मोदीको आज भेटवार्ता हुँदै

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भ्रमणको दोस्रो दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने क... थप हेर्नुहोस्

बा वादी र रामबादीको मौका !

२०७८ चैत्र १८

ताजा नेपाल

कमरेडबाट बा माक्र्सवादीबाट रामबादी भएका थेच्चर नेता केपी ओलीको कमेडीप्रति उनकै छौंडा र ढेडूहरू दिक्क भएका छन् । जहाँ सिद्धान्त र दर्शन त्याग्दै नेता मोती दुगड हावी छन् । कम्युनिष्ट बिगार्ने कम्युनिष्ट आइरनकट आइरन जस्तै ह... थप हेर्नुहोस्

बस्नेतले धोका दिँदा डाक्टरसाब अलपत्र

२०७८ चैत्र १८

ताजा नेपाल

सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत जस्तो नेता पाउँदैनन् । यी दुवैको ससुराली राणा परिवार हुन् । त्यही कारण पार्टीमा गुटबन्दी चम्कँदा सिन्धुपाल्चोकका मोहन बस्नेतले देउवालाई सा... थप हेर्नुहोस्

चिनियाँ भिसामा अमेरिकी अधिकारीलाई प्रतिबन्ध

२०७८ चैत्र १८

ताजा नेपाल

चीनले केही अमेरिकी अधिकारीमाथि भिसा प्रवेशाज्ञामा प्रतिबन्ध लगाउने भएको छ । मानव अधिकार उल्लङ्घन गरेको आरोपमा वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनको यस्तो कदम आएको हो । ‘चिनियाँ प... थप हेर्नुहोस्

प्रधानमन्त्री तीन दिने भ्रमणका लागि प्रस्थान

२०७८ चैत्र १८

ताजा नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् । त्य... थप हेर्नुहोस्

विश्वकप फुटबलका लागि छानिएका २९ देशहरु (सूचिसहित)

२०७८ चैत्र १८

ताजा नेपाल

एजेन्सी । विश्वकप फुटबलमा अहिलेसम्म २९ देशको छनोट भइसकेका छन् । कतारमा यसै वर्ष आयोजना हुने विश्वकपमा अन्तर महादेशको प्ले अफबाट छानिने २ र यूरोपको प्ले अफबाट छानिने १ देशको मात्र टुंगो लाग्न बाँकी छ । यूरोपबाट १२, अफ्रिक... थप हेर्नुहोस्

कपिलवस्तुमा अन्य पाटीलाइ रित्तो बनाउदै एमाले

२०७८ चैत्र १८

ताजा नेपाल

संघीय सांसददेखि प्रदेशका पूर्वमन्त्रीहरुलाई समेत पार्टीमा प्रवेश गराउँदै एमाले अध्यक्ष केपी शर्माले केही दिनअघि कपिलवस्तु जिल्ला एमालेको किल्ला भएको घोषणा गरे । त्यो घोषणाले एमालेका कार्यकर्ताहरु हौसिएका छन् भने अन्य दलल... थप हेर्नुहोस्

एक्लै चुनावमा लड्ने एमालेले खोज्न थाल्यो साथी

२०७८ चैत्र १८

ताजा नेपाल

काठमाडौं । पाँचमुखे सरकारी गठबन्धनविरुद्ध एक्लै मैदानमा काफी भएको बताउने एमाले नेतृत्व बचेखुचेका साथीको खोजीमा जुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री तथा नेपाल... थप हेर्नुहोस्

यस्तो छ भारत भ्रमणको तालिका

२०७८ चैत्र १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउव... थप हेर्नुहोस्