Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

फेरि बढ्यो चीनमा कोभिड संक्रमण

२०७८ चैत्र २३

ताजा नेपाल

काठमाडौं – चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ। बुधबार एकैदिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन्। यो संख्या महामारीको सुरुवातपछिकै ठूलो हो। कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ। सरकारले शून्य कोभ... थप हेर्नुहोस्

चुनावको मुखमा लालपुर्जा बाँड्दै प्रचण्ड

२०७८ चैत्र २३

ताजा नेपाल

चितवन। सरकारको तालाचाबी हातमा लिएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गृह जिल्ला चितवन आउँदै छन्। पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन्... थप हेर्नुहोस्

विद्रोहीको गोली लागेका नेपाली शान्ति सैनिक गुरुङको मृत्यु

२०७८ चैत्र २३

ताजा नेपाल

एजेन्सी । शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार कंगो अपरेसन बालीको दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु ... थप हेर्नुहोस्

गृहमन्त्रीको समेत सम्बन्ध बिग्रियो

२०७८ चैत्र २२

ताजा नेपाल

सुरक्षा महाशाखामा सेकुवाको बखान काठमाडौं । चुनावको मुखमा प्रहरी प्रशासनलाई कमाउने थलो बनाएका गृह मन्त्रालय सुरक्षा महाशाखाको फणिन्द्रमणि पोखरेलले गृहसचिव टेकनारायण पाण्डेको समेत बदनाम गर्दैछन् । विजय गच्छदारको पाल... थप हेर्नुहोस्

लुच्चा र फटाहालाई कस्दै आयोग

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राजनीतिक आड लिएर पार्टी कार्यकर्ताको त्याग र समर्पणमाथि प्रहार गर्दै नेतालाई घुस खुवाएर पार्टीबाट स्थानीय, प्रदेश र संसदको टिकट लिने चुनाव जित्ने तर जनभावना लत्याउने लुच्चा फटाहाहरूलाई निर्वाचन आयोगले कस्न थाल... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थ सहज, हट्यो लाइन

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्... थप हेर्नुहोस्

भागवण्डा मिलाउन बालुवाटारलाई सास्ती

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । तीनै तहको चुनावी तालमेलको तयारीमा रहेका सत्ता गठबन्धनलाई स्थानीय निर्वानको भागवण्डा मिलाउन निकै सास्ती देखिएको छ । स्थानीय नेताहरु केन्द्रको निर्णय विरुद्ध खुलेर मैदानमा आएका बेला आउँदो स्थानीय तह चुनावमा हुने... थप हेर्नुहोस्

देउवा माने पनि बटारिए शेखर

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनलाई सबैभन्दा ठूलो सकस कहीं छ भने त्यो भरतपुर महानगरपालिका नै हो । सत्तारूढ गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको नेतृत्व लिने विषयलाई राजनीतिक ‘प्रतिष्ठा’ बनाउ... थप हेर्नुहोस्

६ महिनामा शेयरबजारको आधारभूत पक्ष सुदृढ हुने संकेत

२०७८ चैत्र २१

ताजा नेपाल

काठमाडौं। पछिल्लो समय सेयर बजार निरन्तर आरालो लाग्ने क्रममा छ। दिनप्रति दिन पुँजीको सानो सानो हिस्सा गुमाउँदा लगानीकर्ताबीच निराशा छाएको छ। सकारात्मक सूचनाले पनि बजारमा आवश्यक ऊर्जा पैदा गर्न असक्षम देखियो। बजार प्रति जा... थप हेर्नुहोस्

इन्धन गाडीलाई विद्युतीयमा लान ७ लाखदेखि १२ लाख खर्च लाग्ने

२०७८ चैत्र २१

ताजा नेपाल

नेपालमा पनि पछिल्लो समय अटो व्यवसायीले पुरानो इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गरेका छन्। इञ्जिन खराबीका कारण अलपत्र परेका पुराना सवारी साधनलाई फेरि प्रयोगमा ल्याउन केही कम्पनीहरुले पेट्रोल तथा डिजल गाडीलाई विद्युतीयम... थप हेर्नुहोस्