Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यसरी ठग्दैछ बिशाल समूह

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाण्डौं । एउटा भनाई छ, बैङ्क र वित्तीय संस्था भनेका कानुनसम्वत रूपमा ठडिएका साहु हुन् । यिनले घाम लाग्दा छाता दिन्छन्, पानी परेपछि फिर्ता माग्छन् । गाउँघरमा कपाली तमसुक गरेर ऋण लगानी गर्नेहरूले पछाडि सुन्ना थपेजस्तै व... थप हेर्नुहोस्

किरण चेमजोङले मैदानमै प्रेमिका कञ्चनलाइ औंठी लगाइदिए

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाह... थप हेर्नुहोस्

एकै परिवारका चारजना मृत अवस्थामा फेला

२०७९ श्रावण १६

ताजा नेपाल

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिकास्थित वडा नम्बर २ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख जनक भट्टराईले जानका... थप हेर्नुहोस्

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको खबरदारी कार्यक्रम

२०७९ श्रावण १६

ताजा नेपाल

प्रमुख प्रतिपक्ष नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै सडकमा उत्रिएर एमालेले विरोध गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले नि... थप हेर्नुहोस्

प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने

२०७९ श्रावण १६

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ। दुई बैंकबीच आइतबार बेलुका आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दूई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभि... थप हेर्नुहोस्

सामूहिक आत्महत्याको रहस्य खुल्ने संकेत

२०७९ श्रावण १६

ताजा नेपाल

काठमाडौं । झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीले आत्महत्या गरेको निष्कर्षतर्फ प्रहरी पुगेको छ। पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट र अन्य अनुसन्धानबाट पनि उनीहरुले आत्माहत्या नै गरेको देखिएको झापा... थप हेर्नुहोस्

जनार्दनको विकल्प पार्टीमै थिएन कमरेड ?

२०७९ श्रावण १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एउटा कार्यक्रममा भनेका थिए, खाएको विष पो लाग्छ, नखाएको लाग्दैन नि ? अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले उनलाई ‘चोख... थप हेर्नुहोस्

भागबण्डा मिलागाएर चोखिएका शर्मा फेरी अर्थमन्त्रीमा फर्कदै

२०७९ श्रावण १५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा फर्कने भएका छन् । संसद्मा बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर... थप हेर्नुहोस्

खोटाङ भूकम्प : केही घरमा क्षति

२०७९ श्रावण १५

ताजा नेपाल

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण संकलन भइरहेको छ । हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिए । मात्ति... थप हेर्नुहोस्