Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

हाम्रो देशका विद्यार्थीलाई दुर्व्यवहार नगर्न अमेरिकालाई चीनको चेतावनी

२०७८ फाल्गुन १३

ताजा नेपाल

चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको ... थप हेर्नुहोस्

संसद बैठक १५ गतेसम्मका लागि स्थगित

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा संसद बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । तर गृहकार्य नपुगे... थप हेर्नुहोस्

एमालेका ६० जना सांसद एमसीसीको विरुद्धमा

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । सैन्य सुरक्षासँग जोडिएर आएको शर्तसहितको अमेरिकी सहयोग एमसीसी राजनीतिक दलहरुका लागि निल्नु न ओकल्नु भएको छ । यो महाकाली सन्धिजस्तो होइन्, महाकाली सन्धि एउटा देश र अर्को देश दुई छिमेकीबीचको लेनदेन र नाफाघाटाको व... थप हेर्नुहोस्

एमाले अध्यक्ष ओली आज पोखरा जादै

२०७८ फाल्गुन १३

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज ११ बजे पोखरा आइपुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए । ‘उहा... थप हेर्नुहोस्

पुटिनलाई हिटलरको संग्या दिदै आफ्नै देशमा बिरोध प्रदर्शन

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । कतिपयले पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको... थप हेर्नुहोस्

एमालेलाई खुशी पार्न सभामुख हटाउने तयारी

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं। सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी पारित गराउने विषयमा मत नमिलेपछि नेपाली कांग्रेसले एमालेको माग पूरा गरेरै भए पनि सो प्रस्ताव पारित गराउने प्रयास थालेको छ। यसबारे बुधबार राति अवेरसम्म ... थप हेर्नुहोस्

युक्रेनमा सेना परिचालनको आदेश

२०७८ फाल्गुन १३

ताजा नेपाल

बीबीसी। रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको र... थप हेर्नुहोस्

प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल हुँदै

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ। बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुँदैछ। बिहीबार बस्ने तय भएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए। एमस... थप हेर्नुहोस्

एमालेको सबै मागमा छलफल गर्न देउवा तयार

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग स... थप हेर्नुहोस्

सेयरमा ५९ अंकको गिरावट

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ ... थप हेर्नुहोस्