Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नारायणकाजीलाई साक्षी राखेर प्रचण्डले यसो भने

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । एमसीसी सम्झौतापछि माओवादीभित्र ठूलो भूकम्प गएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनसँगै अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम रहने सुनिश्चित भएको बताएका छन् । केन्द्र... थप हेर्नुहोस्

पेट्रोल व्यवसायीलाई पुगेन कमिशन

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौँ । जति मूल्यवृद्धि गर्दा पनि आयल निगमको घाटा मिलान हुन सक्ने अवस्था छैन । एउटै वस्तुमा सात थरि कर थोपरिएको अवस्था छ । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्या... थप हेर्नुहोस्

सर्‍यो माओवादीको केन्द्रीय कमिटी बैठक

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रको भाँडभैलो मिलाउन आह्वान गरिएको नेकपा माओवादी केन्द्र को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी... थप हेर्नुहोस्

युक्रेनी डिजिटल हमलाका कारण हतियार बोक्ने रुसी रेल अवरुद्ध हुँदै

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । युक्रेनियन साइबर गुरिला वारफेयर समूहले रुसका प्रमुख संरचनाविरुद्ध डिजिटल हमला गरिरहेका छन् । युक्रेनियन साइबर गुरिलाद्वारा गरेको डिजिटल हमलाका कारण रुसी रेलवे प्रणालीदेखि विद्युतीय पावर ग्रिडसम्म अवरुद्ध हु... थप हेर्नुहोस्

कडा सुरक्षाबीच एसईईको प्रश्नपत्र छपाइ सुरु

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि बिहीबार आजदेखि प्रश्नपत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा एसईईका प्रश्नपत्रहरू छापिँदै छ । जनक शिक्... थप हेर्नुहोस्

ज्यान जोगाउँन प्रचण्डले एमसीसी पारित गराए – नारायणमान विजुक्छे

२०७८ फाल्गुन १९

ताजा नेपाल

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले व्याख्यात्मक घोषणाका नाममा एमसीसी पारित गराउँने नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुखभरिको जवाफ दिएका छन् । अध्यक्ष विजुक्छेले व्याख्य... थप हेर्नुहोस्

एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्म एउटै मञ्चमा

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् । खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठब... थप हेर्नुहोस्

विप्लव र भीम रावलबीच भेटवार्ता

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका नेता भीम रावलसँग भेट गरेका छन् । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित टोखा पुगेर उनले रावलसँग भेट गरेका हुन् । ... थप हेर्नुहोस्

नेपाली हण्डी सञ्चार मिडियाको झूठो प्रपोगण्डा

२०७८ फाल्गुन १९

ताजा नेपाल

अर्जुन ज्ञवाली काठमाडौं । फागुन १५ गते मध्यराति संसदबाट एमसीसी पारित गर्ने क्रममा व्याख्या गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकारेको छैन । तर सोल्टी होटलबाट करोडौं रुपैयाँ एमसीसी बोर्डमार्फत् ने... थप हेर्नुहोस्

नारायणकाजीलाई पहिला थर्काए अहिले फकाउदै प्रचण्ड

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच आज बिहान प्रचण्ड निवासमा छलफल भएको छ । छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्षविहीन भएको स्रोतले बतायो । एमसीसी संसदबाट व्याख्... थप हेर्नुहोस्