Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एसइई नतिजा असारभित्रै

२०७९ असार ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा। ... थप हेर्नुहोस्

गगनलाई चुनौती, युवा इन्जिनियरको स्वतन्त्र उम्मेदवारी घोषणा

२०७९ असार ७

ताजा नेपाल

काठमाडौं । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सफलतासँगै काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुको घोषणा बढिरहेका बेला काठमाडौं क्षेत्र नम्त्रर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र न... थप हेर्नुहोस्

पेट्रोल मूल्यवृद्धिको विरोधमा कोसी लोकमार्ग अवरुद्ध

२०७९ असार ६

ताजा नेपाल

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा यातायात व्यवसायीले आइतबार बिहानैदेखि कोसी लोकमार्ग अवरुद्ध पारेका छन्। नेपाल आयल निगमले पेट्रोल, डिजेललगायत इन्धनमा गरेको मूल्यवृद्धिको विरोधमा कोसी लोकमार्गअन्तर्गत विराट... थप हेर्नुहोस्

प्रधानमन्त्रीले भने त्यसपछि भ्रमणको औपचारिक जानकारी संसदलाई गराउँछु

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन्। उनले आइतबार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटम... थप हेर्नुहोस्

प्रसाईको नाटक छताछुल्ल, गृहले भन्यो दुबइबाट ‘भिआइपी’ आएको जानकारी छैन

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले संयुक्त अरब एमिेरेट्स दुबइबाट कुनै ‘भिआइपी’ आएको आफूहरूलाई औपचारिक जानकारी नरहेको बताएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२०७९ असार ६

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएको हो । निगमले आइतबार जारी गरेको विज्ञ... थप हेर्नुहोस्

पूर्वमाओवादी एक ठाउँमा जुट्ने अवस्था तयार भएको छ : प्रचण्ड

२०७९ असार ५

ताजा नेपाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दावाी गरेका छन्। आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्द... थप हेर्नुहोस्

गुण्डागर्दी गर्ने मन्त्रि आलेविरुद्ध संसदीय समितिमा उजुरी

२०७९ असार ५

ताजा नेपाल

संसदको चारण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरवारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको माग... थप हेर्नुहोस्

ताप्लेजुङमा पहिराले आठ घर बगायो

२०७९ असार ५

ताजा नेपाल

ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन... थप हेर्नुहोस्

रवि लामिछाने राप्रपामा जालान् त ?

२०७९ असार ५

ताजा नेपाल

काठमाडौं । करोडौंको लगानीमा निकै ठूलो तामझामसहित खोलिएको टिभी चटक्कै छाडेर राजनीतिमा होमिएका पत्रकार रवि लामिछानेले आगामी प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीसाथ टेलिभिजनको जागिर छाडेका छन् । काठमाडौंको कुनै निर्वाचन क्षेत्र... थप हेर्नुहोस्