Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, टोली पैदलबाट जाँदै

२०७९ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन । सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पा... थप हेर्नुहोस्

खराब मौसमका कारण जहाज खोजीमा कठिनाई, स्थलमार्गबाट सेना र प्रहरी पठाईयो

२०७९ जेष्ठ १५

ताजा नेपाल

नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दैै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको ... थप हेर्नुहोस्

काठमाडौं महानगरका जनप्रतिनिधिको शपथ ग्रहण भोलि

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेन उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार भोलि शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहला... थप हेर्नुहोस्

१९ यात्रुसहित क्याप्टेन प्रभाकरले उडाएको तारा एयरको विमान सम्पर्कविहीन

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । पोखराबाट जोमसोम उडेरको तारा एयरको बिमान सम्पर्कविहिन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेका थिए ... थप हेर्नुहोस्

आज १५औं गणतन्त्र दिवस

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौँ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा स... थप हेर्नुहोस्

च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडलाई

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। गएराति फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो। रियललाई जित दिलाउन भिनिसियस जुनियरले खेलको ५... थप हेर्नुहोस्

१७ खर्ब माथिको बजेट आउँदै

२०७९ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब माथिको बजेट ल्याउन लागेको छ । अपरान्ह ४ बजे अर्थमन्त्री जर्नादन शर्माले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । बजेट साँढे १७ खर्ब सम्मको हुने विश्वस्त स्रोतले बताएको छ । स्... थप हेर्नुहोस्

आज नीति तथा कार्यक्रम पारित गरिने, भोलि बजेट

२०७९ जेष्ठ १४

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को वार्षिक नीति तथा कार्यक्रममाथि सांसद्हरुले धारणा राख्ने... थप हेर्नुहोस्

कोरियन भाषा परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म (सूचनासहित)

२०७९ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । कोरियन भाषाको परीक्षा जेठ १९ देखि असार ३ गतेसम्म सञ्चालन हुने भएको छ । यस पटक परीक्षा ३ सिफ्टमा सञ्चालन हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई पर... थप हेर्नुहोस्

बालेनलाई शुभकामना दिँदै केशव स्थापितले भने मतको कदर गरेर अगाडी बढ्नुहोस

२०७९ जेष्ठ १३

ताजा नेपाल

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित नेकपा एमालेका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित उम्मेदवार बालेन शाहलाई बधाई दिएका छन् । शुक्रबार स्थापितले उनलाई मेयर पदमा निर्वाचित साहलाई कार्यकाल सफलताको ... थप हेर्नुहोस्