Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बालेन भन्छन् काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने छु

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेनले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता... थप हेर्नुहोस्

सेना बिनाका सेनापति

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । सर्वाधिक चासो रहेको काठमाडौं महानगरमा काँग्रेस र एमालेले गतिलो उम्मेदवार प्रस्तुत नगर्दा लौरोका उम्मेदवार बालेन साहले मेयर पद जिते । देशको प्रमुख कार्यकारी सरहको पद महानगरको मेयरमा भिजन भएको नेता नहुँदा एमालेल... थप हेर्नुहोस्

रञ्जनको पैसाले किनिएन न्याय

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं। पैसा भए पसलबाट देउता किन्न पाइन्छ, अदालतबाट न्याय किन्न पाइन्छ भन्ने प्रमाणित गरेका पत्नी हत्याका अभियुक्त रञ्जन कोइरालालाई त्यही अदालतले फेरि थुन्ने निर्णय गरेको छ । पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने... थप हेर्नुहोस्

बालेन साह बने काठमाडौं महानगरको मेयर

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह विजयी भएका छन् । आज ९बिहीबार० काठमाडौंको ३२ वटै वडाको मतणना सम्पन्न भएको हो । उनले नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहलाई फराकि... थप हेर्नुहोस्

बालेन शाहको विजय र्‍यालीको रुट यसप्रकार छ

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगी विजयी घोषणा हुन बाँकी रहेका प्रमुखका उम्मेदवार बालेन शाहको धन्यवाद र्‍यालीको रुट तय भएको छ । अन्तिम घोषणा भएलगत्तै राष्ट्रिय सभागृहबाट र्याली सुरु हुनेछ । त्यहाँबा... थप हेर्नुहोस्

बलात्कारी प्रिन्सिपल पक्राउ

२०७९ जेष्ठ १२

ताजा नेपाल

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यू... थप हेर्नुहोस्

बुथ कब्जा हुँदा पनि प्रहरी निरिह बन्यो : ओली

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन लोकतन्त्रको मानक भएको बताएका छन् । उनले निर्वाचन धाँधलीरहित हुनुपर्नेमा पनि जोड दिए । संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध... थप हेर्नुहोस्

बिशलाख खर्चगरेर मानिस कुकुर बनेपछी

२०७९ जेष्ठ १२

ताजा नेपाल

संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुक... थप हेर्नुहोस्

जसले सांसद छोडेर मेयरमा लडे सबै हारे

२०७९ जेष्ठ १२

ताजा नेपाल

स्थानीय तहको नेतृत्व गर्ने आशमा प्रदेश सभाबाट ८ जना सदस्यहरु राजिनामा दिएर निर्वाचनमा होमिए । प्रदेश सभा सदस्यबाट राजिनामा दिएका मध्ये ६ जनाले हार व्योहोरेका छन् । २ जना भने स्थानीय तहमा निर्वाचित भएका छन् । प्रदेश १ ... थप हेर्नुहोस्

दाङ तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

२०७९ जेष्ठ ११

ताजा नेपाल

दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् । ... थप हेर्नुहोस्