Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गण्डकी प्रदेशमा काँग्रेस र एमालेले ३५,३५स्थानिय तह जितेका छन्

२०७९ जेष्ठ ८

ताजा नेपाल

सत्ता गठबन्धनको नेतृत्व दल नेपाली काँग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा समान ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् । प्रदेश १, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो बन्दा गण्डकीमा भने पहिलो हुनबा... थप हेर्नुहोस्

नेपालगञ्जको सपथ ग्रहणमा जनप्रतिनिधिको अपमान

२०७९ जेष्ठ ८

ताजा नेपाल

नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा आफूहरुलाई अपमान गरेको केही जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण कार्यक्रमको प्रक्रिया नमिलेको भन्दै २... थप हेर्नुहोस्

एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

२०७९ जेष्ठ ८

ताजा नेपाल

जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका(६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक इन्सपेक्टर भुवन... थप हेर्नुहोस्

दुई दिने बिदा फिर्ता गर्ने तयारी

२०७९ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा ... थप हेर्नुहोस्

गाडी र मोबाइल छाडेर भाग्दै थिए मनोज

२०७९ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । महिला हिंसा र बलात्कारका घटना एकपछि अर्को बाहिर आउन थालेका छन् । समाज विकसित हुँदै जाँदा पीडितहरुको साहस बढेका कारण पीडामा बस्नु भन्दा बाहिर ल्याए न्याय पाइन्छ भन्ने आशा जागेको छ । आठ वर्षअघि सौन्दर्य प्रतियोग... थप हेर्नुहोस्

एमालेलाई कहाँ कहाँ दियो गठबन्धनले धक्का

२०७९ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । आफूलाई क्विन्टल र अरुलाई पाउको संज्ञा दिएको एमाले चुनावी परिणामपछि निकै सोचविचारपूर्ण अवस्थामा पुगेको छ । नेकपा एमालेलाई स्थानीय चुनावमा धक्का लागेको छ । उसले महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिक... थप हेर्नुहोस्

आरजु म्याडमलाई करोड बुझाएर लाए लामाले फुली

२०७९ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । सरकारले वैशाख २१ गते एआईजीका निम्ति सिफारिश भएका सशस्त्र प्रहरीका डिआईजी नारायण दत्त पौडेललाई शुक्रबार सम्पन्न मन्त्रिपरिषदको बैठकबाट एआईजीमा बढुवा गरेको छ । वैशाख २३ गते नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामाक... थप हेर्नुहोस्

विद्यार्थीले गुरुलाइ हराएपछि चुनाब हारेका गुरुलाई काँधमा बोकेर खुशी साट्दै

२०७९ जेष्ठ ६

ताजा नेपाल

बिहीबार हेटौंडाको एउटा दृश्य रोचक देखिन्थ्यो । रोचक मात्रै होइन दृश्य अली अमिल्दो पनि देखिन्थ्यो । किनकी विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसीयाली मनाएका थिए । जुन तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै र... थप हेर्नुहोस्

बर्दिवासमा मेयर र उपमेयरमा बागी निर्वाचित काँग्रेसको जमानत जफत

२०७९ जेष्ठ ६

ताजा नेपाल

महोत्तरीको बर्दिबासको नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् । माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४ हजार २ सय १० मत प... थप हेर्नुहोस्

ओलीलाई झन धक्का, दमकमा राप्रपाले मार्यो बाजि

२०७९ जेष्ठ ६

ताजा नेपाल

एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् । थाप... थप हेर्नुहोस्