Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सेरम कम्पनीको भ्याक्सिन खै ?

२०७८ पुष २८

ताजा नेपाल

काठमाडौं । भारत सरकारले दश लाख डोज भ्याक्सिन दियो । स्वास्थ्य मन्त्रालयले सेरम कम्पनीसँग १० लाख डोज खोप किन्ने सम्झौता ग¥यो । हरेक विषयमा कमिशनको बाटो कुर्ने ओलीका छाउरा र बछेडाले प्रतिडोज काठमाडौंमा ४.५ डलरमा ल्याइदिने ... थप हेर्नुहोस्

माओवादी कार्यकर्ताको हत्या मुद्दामा पैसा र पौचको भरमा बादशाहले पाए सफाई

२०७८ पुष २८

ताजा नेपाल

हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम खान बादशाह ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई स... थप हेर्नुहोस्

बीरमा फेरि भद्रगोल, कर्मचारी संघको चेतावनी

२०७८ पुष २८

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य मन्त्राालयले कोभिड युनिफाइड (वीर अस्पताल) को प्रशासकीय प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीलाई हाजिर हुन नदिने भन्दै वीरका कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्याना... थप हेर्नुहोस्

ललिता निवास असली रुप देखिन थाल्यो, छुटे सुवेदी दम्पती

२०७८ पुष २८

ताजा नेपाल

काठमाडौं। सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवास प्रकरणको फाइल प्रहरीलाई फिर्ता गरेपछि अनुसन्धान लागि पक्राउ परेका भूमाफिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी हिरासत मुक्त मुक्त भएका छन्। केन्द्रीय अनुसन्धान... थप हेर्नुहोस्

उकालो लाग्न सुरु भयो शेयर बजार, आज ५० अंकको सुधार, पौने सात अर्ब रुपैयाँको कारोबार

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं। केही दिनदेखि सेयर बजारमा देखिएको सुधार मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार सेयर बजारमा ४९.१८ अंकको सुधार भएको छ। योसँगै नेप्से सूचक २८३४.१३ अंक कायम भएको छ। तरलता अभाव हट्ने संकेत र बढ्दो कोभिड संक्रमणसँग... थप हेर्नुहोस्

एमाले प्रदेश अधिवेशनको मिति सर्‍याे

२०७८ पुष २७

ताजा नेपाल

नेकपा एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछि... थप हेर्नुहोस्

शुल्क फिर्ता नगरेसम्म नोबेल मेडिकल कलेज अगाडि टायर बलिरहने

२०७८ पुष २७

ताजा नेपाल

एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीह... थप हेर्नुहोस्

नारायणहिटी जग्गा प्रकरणमा मुछिएका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

२०७८ पुष २७

ताजा नेपाल

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया रेष्टुरेन्ट सञ्चालनका ल... थप हेर्नुहोस्

भिआइपि र भिजिटरलाइ पनि एयरपोटमा पास बन्द

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ । साथै विमा... थप हेर्नुहोस्

पृथ्वीनारायण शाहको अर्ति (उपदेश)

२०७८ पुष २७

ताजा नेपाल

योगि नरहरिनाथ पृथ्वीका अर्ति = दिव्य उपदेशमा पृथ्वीका जीवनचरित्रको सिंहावलोकन र राष्ट्रको भावी कार्यक्रम छ । सदाचारमय, तपोमय, संघर्षमय, निर्माणमय, प्रगतिमय, एकतामय, आदर्शमय पृथ्वी जीवनका विशिष्ट घटनाहरूको संक्षिप्... थप हेर्नुहोस्