Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भ्रष्टाचारमा निर्लिप्त विद्यालय

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं । उदयपुरबाट हाम्रा सम्वाददाताले दिएको जानकारी अनुसार, जिल्लाको तेस्रो पुरानो मा.वि. स्थापना २०२१ को त्रियुगा मा.वि. भनेर चिनिएको विद्यालयमा २०६९ सालदेखि प्रधानध्यापक हुन आएका स्थानीय व्यक्ति शुभाष विष्टले यो सात... थप हेर्नुहोस्

काठमाडौं उपत्यकाका १२ देखि १७ वर्षका बालबालिकालाई कोभिड विरुद्धको खोप

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं। कोरोना संक्रमणको तेस्रो चरण शुरु हुन लागेको बेला काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड १९ भाइरस विरुद्धको खोप लगाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र ... थप हेर्नुहोस्

काठमाडौंका सीडीओ रिजाललाई नै कोरोना संक्रमण

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं । राजधानीका नागरिकलाई संक्रमणबाट जोगाउने जिम्मेवारी पाएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई कोरोनाभाइरस संक्रमण भएको छ । आइतबारदेखि अस्वस्थ महसुस गरेका सीडीओ रिजालको सोमबार भाइरस परीक्षण गर... थप हेर्नुहोस्

शेयर बजारमा सकारात्मक संकेत, कमाउने १० कम्पनी यि हुन

२०७८ पुष २६

ताजा नेपाल

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार सकारात्मक दिशामा देखिएको छ । तर आइतबारको जस्तो उच्च अंकले भने वृद्धि हुन सकेन । दिनभर तीब्र उचारचढाव देखिएको बजार मध्यान्हतिर २८ सय अंक माथि पुगेको थियो २८ सय माथि पुगेर फर्किएक... थप हेर्नुहोस्

नारायणहिटी प्रकरणमा : निर्देशक दाहाल पनि दोषी

२०७८ पुष २६

ताजा नेपाल

काठमाडौं । बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा अवैध संरचना निर्माण गर्नुमा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल पनि दोषी भेटिएका छन् । संस्कृ... थप हेर्नुहोस्

आजै मात्र १,४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

२०७८ पुष २६

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी... थप हेर्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र पहिलो पटक पृथ्वी जयन्तीमा सहभागि हुंदै

२०७८ पुष २६

ताजा नेपाल

पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्... थप हेर्नुहोस्

माफियाले फनफनी घुमाउँदा चारपटकसम्म भएको थियो कीर्ते

२०७८ पुष २६

ताजा नेपाल

सीआईबीले ललिता निवासको सरकारी जग्गा हडप्न २०४९, ०६२, ०६७ र ०६९ सालमा गरी चारपटक सरकारी लिखत कीर्ते भएको निष्कर्ष निकालेर बिहीबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । २०१९ सालमा सरकारले बालुवाटारको केही जग्ग... थप हेर्नुहोस्

ललिता निवासका भुःमाफिया जोगाउन फाइल फिर्ता

२०७८ पुष २६

ताजा नेपाल

२६ पुस, काठमाडौं । सरकारी वकिलले ललिता निवास जग्गा प्रकरणमा कीर्तेको मुद्दा चलाउन अनुसन्धान पर्याप्त नभएको भन्दै फाइल फिर्ता पठाउने तयारी गरेको छ । ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारिएको भन्दै नेप... थप हेर्नुहोस्

एमालेका ४१ जिल्लामा नयाँ नेतृत्व, कहाँ को अध्यक्ष (सूचीसहित)

२०७८ पुष २६

ताजा नेपाल

२४ पुसबाट जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ४१ जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहेक् मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ । कुन जिल्लामा को अध्यक्ष प्रदेश १ १। झापा – द... थप हेर्नुहोस्