Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सडकमा सम्धि आतङ्घ चर्कीयो

२०७८ पुष २०

ताजा नेपाल

काठमाण्डौ,भौतिक पुर्बाधार मन्त्रालयमा मन्त्रि रेणु यादबका सम्धि राजकिशोर यादबलाइ खुसी बनाउन नसक्ने सडक बिभागका सुइ र डिइहरुको धमाधम सरुवा गरिएको छ । सचिबलाइ बिभागमा चलाइएको आतङ्घकको चासो नहुदा डिजि अर्जुनजङ्घथापालाइ मन्त... थप हेर्नुहोस्

टिकाटालाे गरेर अध्यक्ष बन्ने दाहाल

२०७८ पुष २०

ताजा नेपाल

काठमाडौँ । आफूलाई अर्को चार वर्षका लागि अध्यक्ष चुन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रक्रिया पूरा गरेका छन् । आठौं राष्ट्रिय महाधिवेशनको हलबाट अपुरो केन्द्रीय समिति चयन गरेको अर्को दिन माओवादीले केन्द्रीय समिति बैठक... थप हेर्नुहोस्

देउवाको पेलाईमा शेखर, वरियता २० बाट २७औंमा

२०७८ पुष २०

ताजा नेपाल

काठमाडौँ । डा. शशांक र सुजाता कोइरालालाई कोइराला क्याम्पबाट फुटाउन नसकेको भए शायद कांग्रेस सभापति शेरबहादुर देउवाका लागि महाधिवेशन महंगो सावित हुन सक्थ्यो । उनले आफ्ना डमी उम्मेदवार विमलेन्द्र निधि र प्रकाशमान सिंह खडा ग... थप हेर्नुहोस्

सिराहाका प्रहरी प्रमुख पाण्डेको जिम्मेवारी खोसियो

२०७८ पुष १९

ताजा नेपाल

१९ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डे जिम्मेवारीबाट हटाइएका छन् । उनको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा भएको हो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक ९एसपी० अर्जुन त... थप हेर्नुहोस्

काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

२०७८ पुष १९

ताजा नेपाल

नेपाली काँग्रेस राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्... थप हेर्नुहोस्

प्रचण्डले गुरुङलाइ च्यापेपछी महासचिवमा जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने संकेत

२०७८ पुष १९

ताजा नेपाल

नेकपा माओवादी केन्द्रको महासचिवमा नेता जनार्दन शर्मा र देव गुरुङबीच चुनाव हुने सम्भावना बढेको छ। महासचिवमा आकांक्षी धेरै भए पनि जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदै आएको थियो । अन्तिम घडीमा अध्य... थप हेर्नुहोस्

कुलमानको लोकप्रियता सकिँदै

२०७८ पुष १९

ताजा नेपाल

काठमाण्डौ । लोडसेडिङ अन्त्य गर्ने कार्यक्रमको पर्याय बनाएर दोस्रो पटकको नियुिक्तसंगै विघुत प्राधिकरणमा कुलमान घिसिङको लाकप्रियतालाई ओरालो लगाउन मन्त्रि पम्फा भुषाल र बोर्ड सदस्यहरूमात्र हैनन् हितेन्द्रमान शाक्य समेत लागे... थप हेर्नुहोस्

निर्मला बलात्कार प्रकरणमा एक भारतीय नागरिकको डीएनए परिक्षण

२०७८ पुष १९

ताजा नेपाल

कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट ब... थप हेर्नुहोस्

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा माग

२०७८ पुष १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक... थप हेर्नुहोस्

राष्ट्रियसभाको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

२०७८ पुष १९

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक सोमबार बिहान बस्ने भएको हो । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ । केही समय यता सत्ता गठबन्धनको बैठक ... थप हेर्नुहोस्