Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमसीसीले बढायो देउवा र प्रचण्डको दुरी

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले सत्ता गठबन्धमै भुइचालो ल्याइदिएको छ । यो परियोजनाका विषयमा शिर्ष नेताहरुबीच ध्रुवीकरण बढेको छ । यसअघि निकट रहेका नेताहरुबीच दुरी बढेको छ । द... थप हेर्नुहोस्

सुन्दरीजलबाटै विश्वप्रकाशले गरे उम्मेदवारीको घोषणा

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । कांग्रेस प्रवक्ता तथा प्रभावशालि नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष  विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति ... थप हेर्नुहोस्

एमसीसी उपाध्यक्ष पहिलो भेट सकियो अरु भोलि

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । सत्तामा रहेका बेला जसरी पनि एमसीसी पास गर्ने पक्षमा देखिएको एमाले सत्ता बाहिर पुगेपछि तटस्थ बस्ने अवस्थामा पुगेको छ । बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहि... थप हेर्नुहोस्

एमसीसी उपाध्यक्ष सुमार सोझै एमाले अध्यक्ष ओलीकोमा

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जसरी पनि संसदबाट एमसीसी पास गराउने र नेपालमा चीन विरुद्ध गुप्तचरीका लागि वातावरण बनाउन लागेको अमेरिकाले भौतिक उपस्थितिमै दबाव सिर्जना गर्न थालेको छ । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प... थप हेर्नुहोस्

नयाँ प्रधानसेनापतिलाई दज्र्यादी चिन्ह

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्... थप हेर्नुहोस्

यिनैलाई रैछ लोकतन्त्र, सक यिनैका लागि ढुकुटी

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जनता विरामी पर्दा सिटामोल र जीवनजल पु¥याउने कर्तव्य निर्वाह नगर्ने सत्ताका लाउकोहरु आफूहरुलाई पर्दा बाँडिचुडि खान्छन् । रोग सबैलाई लाग्छ, उपचार सबैले पाउनुपर्छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्... थप हेर्नुहोस्

एमसीसीमाथि अमेरिकाको यति धेरै चासो किन ?

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेपालमा रडाको मच्चाइरहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चार दिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौं आईपुग्दैछन्। नेपालको गरिबी घटाउन... थप हेर्नुहोस्

प्रधानमन्त्री देउवाका छोरा जयवीरले लिए काँग्रेसको सदस्यता

२०७८ भाद्र २३

ताजा नेपाल

प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली क... थप हेर्नुहोस्

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री र ४ राज्यमन्त्री

२०७८ भाद्र २३

ताजा नेपाल

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य आन्तरिक माम... थप हेर्नुहोस्

जबसम्म हामिले कारबाई गरेका संसद देख्छौ तबसम्म संसद चल्दैन :ओली

२०७८ भाद्र २३

ताजा नेपाल

२३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद उपस्थित भए प्रतिनिधिसभा बैठक चल्न नदिने बताएको छ । प्रतिनिधिसभाको अधिवेशन बुधबार २३ भदौ अपराह्न ४ बजेका लागि आह्वान भएको छ... थप हेर्नुहोस्