Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बादल र पृथ्वी सुब्बाहरु किन गएनन् एमाले स्थायी कमिटीको बैठकमा

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल भइरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा जारी बैठकमा माओवादी केन्द्र... थप हेर्नुहोस्

संखुवासभा सामूहिक हत्याकाण्डको रहस्य खुल्दै, पक्राउ परे एक आफन्त

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । अपराध चिनजानकै मानिसबाट हुने गरेका छन् । अपराधीले जतिसुकै चलाखी गरे पनि एक दिन उसको अपराध छताछुल्ल हुन्छ । संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सामूहिक हत्या ... थप हेर्नुहोस्

एमसीसी अन्योलमा, गठबन्ध विवादमा

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता गराउन अमेरिका अग्रसर बने पनि नेपालले त्यसलाई अनुमोदन गर्न सक्ने अवस्था छैन । संसबाट अनुमोदन गर्ने विषयमा सत्तारूढ गठबन्धनले नै स्पष्ट धारणा दिन... थप हेर्नुहोस्

उपेन्द्र यादव मन्त्री छान्दै

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौं । सत्ताकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर... थप हेर्नुहोस्

हत्तार गर्दा सबैतिर तनाब

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । यसपटक संसद रोकेर दल फुटाईयो । अरुलाई प्रहार गर्छु भन्दा आफै संकटमा पर्दा अध्यादेशको कल्पना गर्ने र राष्ट्रपति समक्ष सिफारिस गर्ने केपी ओलीमाथि संकट पर्याे । ओलीको अहंकारले ६ प्रदेशमा कम्युनिष्टको सरकार ढल्यो ... थप हेर्नुहोस्

प्रेम सुवाल : अर्थमन्त्रीको एक फोनले नै सेयर घट्ने बढ्ने !

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक नेप्से अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् । राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७ ७८ को मौद्रिक नीतिल... थप हेर्नुहोस्

युनिफिकेशन चर्चको घेरामा पशुपतिनाथ

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । पश्चिमी मिशनरीहरु सिधा बाटो प्रहार हुने देखेपछि घुमाउरो रुपमा आउने गर्दछन् । पशुपतिनाथमा युनिफिकेशन चर्च र दक्षिण कोरियन हतियार माफिया सन म्योङ मुनको मिशन बाह्य रुपमा एकनाथ ढकाल र सुरेशराज शर्माहरु देखिए पनि भ... थप हेर्नुहोस्

माओवादी नेताको घोषणा सरकार छाडिन्छ एमसीसी पारित गरिदैन

२०७८ भाद्र २५

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका नेता तथा वागमती प्रदेशका पूर्व मन्त्री युवराज दुलालले बरु सरकार छाडेर सडकमा आउने तर एमसीसी पारित नगर्ने नीति माओवादीको रहेको प्रष्ट पारेका छन् प्रचण्ड निकट प्रभावशाली युवा नेता दुलालले विगतमा पनि ... थप हेर्नुहोस्

कुलमान विरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा सुनुवाइ हुँदै

२०७८ भाद्र २५

ताजा नेपाल

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज पनि सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाई गर्नेगरी सो रिटको पेशी तोकेका छन् । भदौ ८ मा प... थप हेर्नुहोस्

पाँच महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर खुला भएको छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो । सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्ष... थप हेर्नुहोस्