Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विप्लवले गरे माओवादीसँग एकता गर्ने निर्णय

२०८२ भाद्र १९

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रले गरेको पार्टी एकताको प्रस्तावलाई स्वागत गरेको छ। हालै बसेको नेकपाको स्थायी कमिटी बैठकले एकताको प्रस्तावलाई स्वागत गर्दै क्रान्तिकारी नीति र नेतृत्व हु... थप हेर्नुहोस्

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा

२०८२ भाद्र १९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने भएको छ। समितिको रिक्त सभापति पदका भोलि निर्वाचन हुँदैछ। पार्टीले आफूलाई समितिको सभापतिमा अघि सार्ने निर्णय गरेको सुन्नमा ... थप हेर्नुहोस्

सरकारको ध्यान इम्बोस्ड माफियातर्फ

२०८२ भाद्र १९

ताजा नेपाल

काठमाडौं । पैसाका लागि लोकतन्त्रमा नागरिकमाथि गरिएको शोषण राष्ट्रिय परिचयपत्रको अनिवार्यता त छँदैछ । सरकारले ऋण र अनुदान लिने विश्व बैङ्कको कालोसूचिमा परेको बंगलादेशको डेकाट र टाइगर आइटी र अमेरिकी कम्पनीलाई डा. आरजु राणा... थप हेर्नुहोस्

उपसभामुख बचाउन कोइराला बने नायक

२०८२ भाद्र १९

ताजा नेपाल

काठमाडौं । बहुमतका नाममा सत्ताका लागि जे पनि गर्ने योजनामा रहेका काँग्रेस एमालेलाई काँग्रेसकै एउटा समूहले असहयोग गर्ने भएको छ । सत्तारुढ दल कांग्रेस–एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन अग्रसर भएका छन्। दुवै दलका नेता... थप हेर्नुहोस्

खापुङले आज आइजीपीको कार्यभार सम्हाल्ने

२०८२ भाद्र १९

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आज कार्यभार सम्हाल्ने भएका छन्। बिहीबार बिहान साढे नौ बजे गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिएपछि उनले प्रहरी प्रधान कार्यालय नक... थप हेर्नुहोस्

उम्मेदवार छान्नै राप्रपालाई महाभारत

२०८२ भाद्र १९

ताजा नेपाल

काठमाडौँ । रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन मार्फत् उम्मेदवार चयन गर्ने निर्णयले आन्तरिक किचलोमा फसेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा थप विवाद उत्पन्न भएको छ । अध्यक्ष ... थप हेर्नुहोस्

विधान महाधिवेशनबारे सचिवालयमा छलफल गर्दै एमाले

२०८२ भाद्र १९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । बैठकमा शुक्रबारदेखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका ... थप हेर्नुहोस्

शिक्षाविद्हरूले शिक्षा विधेयकप्रति राखे ५ असहमति

२०८२ भाद्र १८

ताजा नेपाल

काठमाडौं । शिक्षाविद् अभियन्ताहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आसन्न विद्यालय शिक्षा विधेयकका सन्दर्भमा संविधान रक्षकको भूमिका खेल्न आग्रह गरेका छन्। यस क्रममा उनीहरूले प्रतिनिधि सभामा विचाराधीन विद्यालय शि... थप हेर्नुहोस्

ओली शासनको अत्याचार

२०८२ भाद्र १८

ताजा नेपाल

काठमाडौं । देशको संविधानले संघीयता, समावेशीकरणलाई जोड दिन्छ । प्रधानमन्त्री ओली र उनका मन्त्रीहरू राज्य लुट भेदभाव र पक्षपातलाई महत्व दिन्छन् । अत्याचारको सिमा नाघेको छ । जनताले चुनेको जनताको काम गरेको जनप्रतिनिधिमाथि भ्... थप हेर्नुहोस्

प्रम ओलीका गल्ती थपिँदै

२०८२ भाद्र १८

ताजा नेपाल

काठमाडौं । सत्ता दम्ब र अहंकारले ग्रस्त नेकपा एमाले आफैं ओरालो बाटो रोज्दैछ । उसको गलत दृष्टिकोण र चरित्र प्रयोग गर्दै नेपाली काँग्रेसका भ्रष्टहरूको स्वार्थ प्ुार गरिदिए प्रम ओलीले जस्तो अपरिपक्व योजना ल्याउँछन् । त्यही ... थप हेर्नुहोस्